२०८० आश्विन ८, सोमबार
नवलपुर: नवलपुरको मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारमा नेपाल बैंकको नयाँ शाखा सञ्चालन भएको छ ।
सो शाखाको बैंक सञ्चालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका प्रमुखश्री चन्द्रबहादुर रानाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
अर्थ सचिव एवं बैंकका पूर्व अध्यक्ष मरासिनीले बैंकको शाखा सुरु भएसँगै स्थानीय स्तरमा आर्थिक विकासको ढोका खुल्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकले देशव्यापी रुपमा सेवा विस्तार गरेर सेवा दिइरहेको बताए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे