• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
४

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
५

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
६

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
७

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

भरतपुरमा स्कुटर दुर्घटनामा २ युवकको मृत्यु

२०८२ कार्तिक ४, मंगलबार

आलोकको नयाँ नियात्राकृति ‘पहाड र लमतन्न समुन्द्र’ सार्वजनिक

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ बैशाख २, शुक्रबार

  • ७९१ पटक पढिएको
  • नवलपुर अनलाइन सम्वाददाता, काठमाडौं। वरिष्ठ साहित्यकार पवन आलोकको नयाँ नियात्राकृति ‘पहाड र लमतन्न समुन्द्र’ बुधवार काठमाडौँमा एक विशेष कार्यक्रमबीच सार्वजनिक भएको छ । कृतिको प्रकाशन साझा प्रकाशनले गरेको हो भने विमोचन समारोहको आयोजना नियात्रा समाज नेपालले गरेको हो ।
    कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी साहित्यकारहरूले कृतिको एक–एक प्रति हातमा लिएर एकसाथ विमोचन गरिएको विशेष खालको कार्यक्रममा बोल्ने वक्ताहरूले आलोकको व्यक्तित्व तथा कृतिका बारेमा चर्चा गरेका थिए । ‘पहाड र लमतन्न समुन्द्र’ आलोकको दोस्रो नियात्राकृति हो । यसअघि ‘युरोपको झझल्को’ शीर्षकको नियात्रा–पुस्तक प्रकाशन भइसकेको छ ।

    एक इमानदार लेखकको रूपमा नियात्रा लेखनमा सिद्धहस्त आलेकको ‘अरुण एक्सप्रेस’ नामक यात्रोपन्यास कृतिसमेत प्रकाशित छ । त्यसो त उहाँ एक सक्षम कवि पनि हुनुहुन्छ र करिब दुई दशकअघि नै ‘पवन आलोकका कविता’ शीर्षकको पुस्तक प्रकाशन भएको थियो । वरिष्ठ साहित्यकार आलोक हाल ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकको प्रधानसम्पादक हुनुहुन्छ ।
    भोजपुरको कुलुङ जन्मनुभएका आलोक हाल काठमाडौँमा बस्नुहुन्छ । उहाँ नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष तथा संरक्षकसमेत हुनुहुन्छ । नेपालमा पहिलोपटक स्थापित योगमाया राष्ट्रिय स्रष्टा सम्मान, पवन आलोक नियात्रा पुरस्कार, नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारजस्ता विशेष पुरस्कारका संस्थापकसमेत हुनुहुन्छ ।
    ‘पहाड र लमतन्न समुन्द्र’ ले पाठकको मन जित्नेमा आफू विश्वस्त रहेको कुरा साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोखरेलले बताए । कार्यक्रमको अध्यक्षता गरिरहेका नियात्रा समाज नेपालका अध्यक्ष एवं प्रख्यात नियात्राकार प्रतीक ढकालले भने, ‘आलोकको लेखाइमा सधैँ इमानदारिता पाइन्छ, ढाँटपन पटक्कै देखिँदैन, यो कुरा अरु लेखकहरूले पनि सिक्नु जरुरी छ ।’
    कार्यक्रममा आफ्ना विचार राख्ने अन्य वक्ताहरूमा वरिष्ठ स्रष्टाहरू प्रा.डा. लक्ष्मणप्रसाद गौतम, विधान आचार्य, किशोर पहाडी, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली, जय छाङ्छा, प्रा.डा. गोविन्दमानसिंह कार्की, ठाकुर बेलबासे, भारती गौतम हुनुहुन्थ्यो । वक्ताहरूले आलोकको लेखाइ सरल, सिधा र स्पष्ट हुने गरेकोे, लेखाइमा कुनै तडकभडक र छलछाम नहुने गरेको, लेखनीमा प्रतिबद्धता, शिष्टता र निरन्तरता रहेको, र, आलोकको लेखाइ र जीवनशैलीमा राम्रो सामिप्यतासमेत रहेकोले युवापुस्ताका लेखक–सर्जकहरूका लागि आलोक अनुकरणीय र दृष्टान्तमय पनि रहेको चर्चा गरेका थिए ।
    काठमाडौँको अनामनगरमा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा जयदेव भट्टराई, देविका तिमल्सिना, पद्युम्न जोशी, राजेश खनाल, शंकर भारती, गीता रेग्मी, ठाकुर बेलवासे, छविरमण सिलवाल, रञ्जना निरौला, रेखा कँडेल, मुना बोहोरालगायतका स्रष्टाहरूको पनि उपस्थिति थियो ।

     

  • पहाड र लमतन्न समुन्द्र
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%९%
    प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?

  • फागुन २१ गते हुने निर्वाचनका कार्यक्रम प्रकाशित

  • एनपिएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

  • यी चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने

  • समाचार
  • १

    एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?
    २०८२ मंसिर १, सोमबार

  • २

    फागुन २१ गते हुने निर्वाचनका कार्यक्रम प्रकाशित
    २०८२ मंसिर १, सोमबार

  • ३

    एनपिएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    २०८२ मंसिर १, सोमबार

  • ४

    यी चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने
    २०८२ मंसिर १, सोमबार

  • ५

    फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
    २०८२ कार्तिक ३०, आईतबार

  • ६

    कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया
    २०८२ कार्तिक ३०, आईतबार

  • ७

    एनपीएलको तयारी पुरा, दोस्रो सिजनमा ४० करोड आम्दानी हुने क्यानको अनुमान
    २०८२ कार्तिक ३०, आईतबार

  • ८

    अङ्कुरम् एकेडेमीद्वारा आयोजित हिज्जे प्रतियोगितामा भानु मेमोरियल पहिलो
    २०८२ कार्तिक २९, शनिबार

  • ९

    अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध
    २०८२ कार्तिक २९, शनिबार

  • १०

    मतदाता नामावली नाम दर्ताका लागि पाँच दिन समय थपियो
    २०८२ कार्तिक २९, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution