२०७९ चैत्र १६, बिहिबार
प्रकाश भण्डारी: वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको लागि गैँडाकोटमा २९२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आज दोस्रो दिन बिभिन्न पदमा २९२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले नवलपुर अनलाइनलाई बताउनुभयो।
हिजो पहिलो दिन २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। हिजो र आजको गरि दुई दिनको तथ्यांङ्क हो।
गैँडाकोटमा दोस्रो दिन साँझ ८ बजेसम्म उम्मेदवारी दर्ता गराउनेको भीड लागेको थियो।
सम्पूर्ण उम्मेदवारको नामावली केही क्षणमा प्रकाशन गर्नेछौँ। प्रतिक्षा गर्नुहोला।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे