२०७९ चैत्र ११, शनिबार
गैँडाकोट। निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको छ। चुनावका लागि आयोगले शनिबार नमुना मतपत्र सार्वजनिक गरेको हो ।
नवलपुर जिल्लाका लागि निर्वाचन आयोगले ३४ निर्वाचन चिन्ह प्रदान गरेको छ। जसलाई यहाँ प्रस्तुत गरिएको छ।
हेर्नुहोस नवलपुर जिल्लाको नमुना मतपत्र
७७ जिल्लाको नमुना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे