
स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गर्दै नवलपुर जिल्लामा खटाईने कर्मचारीहरूको नामावली प्रकाशन गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले आज जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुको नामावली प्रकाशन गरेको हो।
मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि १ दिने अभिमूखीकरण तालिम समेत संचालन गरिने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले नवलपुर अनलाइनलाई जानकारी गराउनुभयो।
निर्वाचनमा खटिने कर्मचारीहरूको नामावली:
Excel File Access Password:- nawalpuronline
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे