२०८० मंसिर २३, शनिबार
नवलपुर: यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नवलपुरसँग सिमा जोडिएको त्रिवेणीधाम बन्द हुने भएको छ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न बैशाख २७ गते बिहान ७ बजे देखि सिमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ।
बैशाख ३० गते साँझ १२:०० बजेसम्म नवलपुरसंग सीमा जोडिएको भारतीय सीमा नाका त्रिवेणीधामको क्षेत्र बन्द रहने प्रशासनले जानकारी गराएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे