२०८१ बैशाख १३, बिहिबार
वैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। ७५३ पालिकामध्ये अहिलेसम्म १७ पालिकाको मतपरिणाम प्राप्त भएका छन्।
यो समाचार तयार गर्दासम्म नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेका छन्।
यी हुन नेपाली कांग्रेस विजयी भएका ७ पालिकाहरु
• मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
• मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
• मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
• गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
• गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
• गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
• डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे