२०७९ चैत्र १२, आईतबार
काठमाडौँ: काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार भन्दा धेरै मत ल्याएर अग्र स्थानमा रहेका छन्।
बालेन साहले पछिल्लो मत परिणाम अनुसार ५४ हजार २१२ मत मत ल्याएका छन्। बालेनले कुल खसेको सदर मतको ३८.७३ प्रतिशत मत पाएका छन्।
नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार १८० मत पाएकी छन्। एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन्। उनले ३३ हजार ६०९ मत मत पाएका छन्। राष्ट्रिय सभागृहमा अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे