• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र ११, शनिबार
ट्रेन्डीङ्ग
मौसमनिर्वाचन आयोगस्वास्थ्यआईपीओनेपाली कांग्रेसचितवनपक्राउराशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

१ महिना अघि
२

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

१ महिना अघि
३

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

३ महिना अघि
४

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

३ महिना अघि
५

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

३ महिना अघि
६

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

३ महिना अघि
७

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

३ महिना अघि
८

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

३ महिना अघि
९

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

३ महिना अघि
१०

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

३ महिना अघि
११

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

३ महिना अघि
१२

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

३ महिना अघि

धेरै पढिएका

१

रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

१ हफ्ता अघि
२

वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

१ हफ्ता अघि
३

डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

१ हफ्ता अघि
४

पृथ्वीराजमार्ग थप १४ दिन दैनिक चार घण्टा बन्द

२ हफ्ता अघि
५

गैँडाकोटमा जारी महोत्सवमा दर्शकको घुइँचो

१ हफ्ता अघि
६

देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

२ दिन अघि
७

गलत हर्कत गर्ने प्रहरी जवान निलम्बित

१ हफ्ता अघि
८

११ करोड लगानीमा गैँडाकोटमा “होटल ताज महल एभरेष्ट” सञ्चालनमा

१ हफ्ता अघि
९

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

१ हफ्ता अघि
१०

बिपिडब्लु लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

१ हफ्ता अघि
११

एकै दिन १५ हजारले गरे औद्योगिक व्यापार मेलाको अवलोकन  

१ हफ्ता अघि
१२

अस्पतालमा आइसियू नभएपछि बुवाको मन्जुरीनामा: केही भवितव्य भए आफैं जिम्मेवार हुनेछु!

१ हफ्ता अघि

२५ अत्यावश्यक सेवामा हड्ताल नगर्न सरकारको आदेश

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (९ महिना अघि)

  • ११२ पटक पढिएको
  • काठमाडौं, जेठ २७ गते । सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ ।

    ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ ।

    आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हड्ताल गर्न निषेधको आदेश जारी गरेको हो ।

    राजपत्रमा जारी सूचनामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइ अड्डा तथा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन, मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ ।

    प्रकाशित सूचनानुसार हवाइ ग्राउन्डेड, रेल्वे स्टेशन, सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवामासमेत हड्ताल गर्न निषेध गरिएको छ ।

    यस्तै, सरकारले हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै पनि सेवामा अवरोध गर्न पाइने छैन ।

    त्यस्तै, सञ्चार, आन्तरिक सुरक्षाकार्यसँग सम्बन्धित, खानेपानी सञ्चालन तथा वितरण, पर्यटक आवास, मोटेल, होटेल रेष्टुराँ, रिसोर्ट सेवामा पनि अवरोध गर्न नपाइने सूचनामा भनिएको छ ।

    सरकारले पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा समेत हड्ताल गर्न रोक लगाएको छ ।

    यस्तै, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स जस्ता सेवा) औषधि निर्माण बिक्रीवितरण, फोहरमैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, सङ्कलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा समेत हड्तालमा रोक लगाइएको छ ।

    बैंक, बीमा, विद्युत् सेवा दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल, चामल, नुन, तेल)को पैठारी ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामा समेत हड्ताल गर्न नपाइने उल्लेख छ ।

    सूचनामा मौसम र बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीका साथै मास्क, ह्याण्ड सेनिटाइजर, भेटेरिनरी, इन्टरनेट, राहदानी विभागबाट प्रदान हुने र कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवामासमेत हड्ताल गर्न निषेध गरिएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • डिभिजन वन कार्यालय चितवनद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सम्पन्न

  • मोवाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

  • ईंटा उद्योगको पर्खालले किचेर मजदुरको मृत्यु, दुई जना घाइते

  • १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्यो

  • समाचार
  • १

    डिभिजन वन कार्यालय चितवनद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सम्पन्न
    ८ घण्टा अघि

  • २

    मोवाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ
    १0 घण्टा अघि

  • ३

    ईंटा उद्योगको पर्खालले किचेर मजदुरको मृत्यु, दुई जना घाइते
    १0 घण्टा अघि

  • ४

    १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजारले बढ्यो
    १0 घण्टा अघि

  • ५

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु
    १0 घण्टा अघि

  • ६

    पेट्रोल छर्केर महिलाई आगो लगाउन खोज्ने पक्राउ
    १0 घण्टा अघि

  • ७

    टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
    ११ घण्टा अघि

  • ८

    आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै
    २२ घण्टा अघि

  • ९

    छिमेक लघुबित्तले २५.२६ प्रतिशत लाभांश पारित गर्दै
    २२ घण्टा अघि

  • १०

    स्थानीय तहले फर्काएका ३० उपसचिवको कन्तविजोग
    २२ घण्टा अघि

  • नवलपुर बिशेष
    १

    हिउँमा फसेका नवलपुरका दुईजनाको सकुसल उद्धार

    नवलपुर अनलाईन
    २

    देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

    नवलपुर अनलाईन
    ३

    नवलपुरमा भोलिदेखि दुईदिने नि:शुल्क छालारोग सम्बन्धी शिविर हुँदै

    छालारोग
    ४

    कुमारवर्ती बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका चापागाईं विजयी

    नवलपुर अनलाईन
    ५

    डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

    डिभिजन वन कार्यालय नवलपुर
    ६

    रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

    नवलपुर अनलाईन
    ७

    गैँडाकोटमा जारी महोत्सवमा दर्शकको घुइँचो

    औद्योगिक व्यापार मेला
    ८

    एकै दिन १५ हजारले गरे औद्योगिक व्यापार मेलाको अवलोकन  

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution