• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

भायनेटबाट ठगिँदै ग्राहक, २०० एमबीपिएसको ईन्टरनेटमा ९० एमबीपिएस स्पीड

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार

  • ६९७ पटक पढिएको
  • गैँडाकोट– सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट प्रदान गर्ने भन्दै ठूला बिज्ञापन र हल्ला फैलाएको भायनेट इन्टरनेटले ग्राहकलाई ठगी गर्दै आएको छ।

    पछिल्लो समय सुलभ र अनवरत सेवा दिने भन्दै आकर्षक अफर तथा योजनासहित व्यापार अगाडि बढाएको भायनेटले बिज्ञापनमा उपलब्ध गराउने भनिएको इन्टरनेट स्पीड र ग्राहकले प्राप्त गर्ने इन्टरनेट स्पीडमा ठगी गरेको पाईएको हो।

    आकर्षक योजना देखाएर ग्राहक बनाउने र ग्राहक बनिसकेपछि सम्पर्क गर्दा वास्ता नगर्ने, फोन नउठाउने, गुनासो राख्दा राख्दै फोन काटिदिने, एकले अर्कालाई जिम्मेवारी देखाउने, समस्या समाधान नगरि पन्छिने गरेको गैँडाकोटका ग्राहकहरूले गुनासो गरेका छन्।

     

    २०० एमबीपिएस गतिको ईन्टरनेटमा ९० एमबीपिएस!

    २०० एमबीपिएस गतिको ईन्टरनेटको लागि पैसा भुक्तानी गरेको भएपनि स्पीड जाँच गर्दा ९० देखि ९४ एमबीपिएस भन्दा बढि स्पीड कहिल्यै नहुने सन्दिप भण्डारी बताउँछन्।

    तारमा नोक्शानी नभए, अप्टिकल पावर राम्रो भएको खण्डमा १७० देखि १८० एमबीपिएस भन्दा बढिको इन्टरनेट स्पीड तपाईँले पाउनुपर्छ चितवन कार्यालयमा कार्यरत एक कर्मचारीले फोन सम्पर्कमा बताए। पटक पटक मुख्य कार्यालयमा सम्पर्क गर्दा यस बारेमा फिल्ड टिमलाई जानकारी गराउने भन्दै जिम्मेवारीबाट पन्छिने र समस्या समाधान नगरेको भण्डारीको गुनासो छ।

     

    गुनासो दर्ता र सपोर्ट टीमका लागि केन्द्रकै भर!

    सेवाग्राहीलाई २४ घण्टा सेवा दिने भने पनि हप्तौँसम्म वास्ता नगर्ने लामो समय तपाईँको गुनासो टिपाएका छौँ भन्दै समस्या बाट आफु उम्किने कल सेन्टरका प्रतिनिधिको व्यवहार सदैव उस्तै छ।देशभरका ग्राहकले केन्द्रमै फोन गरेर पालो पर्खिनु पर्ने र दिनभर फोन गर्दा समेत फोन नउठ्ने गरेको पीडितहरूको गुनासो छ।

    “सेवाग्राहीले इन्टरनेटमा समस्या आउँदा पटकपटक केन्द्रमै फोन गर्नुपर्छ।सेवा प्रदायकले वास्ता गर्दैन, पैसा तिरेर पनि सेवा नपाउने, जिल्ला देखि फिल्ड टिमको सम्पर्क नम्बर नहुने, केन्द्रकै भर पर्नुपर्ने भएकोले भायनेट चलाउनुको अर्थ छैन् गैँडाकोटका अर्का सेवाग्राहीले गुनासो गरे।

     

    २४ घण्टा बितिसक्दा मर्मत हुँदैन इन्टरनेट

    असार २२ गते साँझ ६ बजेको समयमा चल्दै गरेको इन्टरनेट अचानक बन्द भयो। भायनेटको केन्द्रिय कार्यालयको ल्यान्डलाइन साँझ नउठ्ने हुँदा टोलफ्रिमा इन्टरनेट नचलेको गुनासो टिपाएँ। फाइबर केबल ब्रिकेज भएको, पोलमा पहिलो स्पिल्टर बिग्रिएको तथा पुल्चोकमा पोलमा आगलागि भएको भन्दै भोलि १० बजे फिल्ड टिमलाई पठाईदिने भन्दै कल सेन्टरका एक व्यक्तिले गुनासो दर्ता गरे। आज बिहानै देखि केन्द्रमा फोन गरेर छिट्टै इन्टरनेट मर्मतका लागि बारम्बार आग्रह गरिरहेँ। १ बजेको समयतिर एउटा फोन आयो। घरको लोकेसन मागे अनुसार लोकेसन बताएँ। १० मिनेटमै आएर इन्टरनेट मर्मत गर्छौँ भन्दै उनले फोन राखे। करिब १ घण्टा पश्चात फेरि फोन गरेँ। उनले घरमा आई इन्टरनेट बनाएर फर्किसकेको बताए। घरमा सम्पर्क गरेर सोध्दा इन्टरनेट बनाउनै नआएको हुँदा उनी झुट बोलेको साबित भयो। उनलाई बारम्बार फोन गरेर आग्रह गरिरहेँ उनले भरतपुर फर्किसकेको र अर्को टीम भएको खण्डमा भनिदिउँला भन्दै फोन राखे। केही बेरमा म फेरि फोन गरेर यताको टिमको सम्पर्क नम्बर दिनु भने पश्चात उनले अर्को टीमको नम्बर म्यासेज गरे। अर्को टिमका एकजनाले पुल्चोकमा रहेको र यता काम सकिन लागेकोले केहीबेरमै आउने आश्वासन दिए। कुर्दा कुर्दै बेलुकाको ७ बज्यो। इन्टरनेटमा समस्या आएकै २४ घण्टा बितिसक्दा गुनासो सम्बोधन नभएपछि भायनेटप्रति विश्वास लाग्न छोडेको (नाम नखुलाउने शर्तमा) पीडितले बताए। भायनेटकै कारणले इन्टरनेटमा समस्या आएर केहि दिन इन्टरनेट बन्द भएपनि त्यस बारेमा समयमा मोबाईलमा इन्टरनेट अवरोधबारे म्यासेज आउँदैन्।इन्टरनेट नचलेको बारे ग्राहकले गुनासो गरेपश्चात मात्रै म्यासेज पठाउँछन् पीडितले भने। कम्पनीकै कारणले चौबिस घण्टा भन्दा बढि इन्टरनेट काटिँदा समेत काटिएको दिनको थप इन्टरनेट उपलब्ध नगराएको पीडितको गुनासो छ।

    बजारमा इन्टरनेट कम्पनीहरूको प्रतिस्प्रर्धा छ। बिभिन्न अफरहरूको नाममा कम स्पीडको इन्टरनेट प्रदान गरेर कम्पनीहरूले सिधै ग्राहकहरू ठग्ने गरेका छन्। यता भने ग्राहकले मोवाइल तथा ल्यापटपमा सामाजिक सञ्जाल र अन्य दैनिक कार्यहरू सामान्य इन्टरनेटबाटै चल्ने भएकोले स्पीड जाँच गर्ने नगरेको उनीहरूको भनाई छ। यसमा निमायक निकायले अनुगमन गर्दै कानुनी कारवाहीको दायरामा ल्याउन भने जरूरी देखिन्छ।

  • इन्टरनेट
  • चितवन
  • भायनेट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%७%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक

  • सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

  • सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह

  • शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता

  • समाचार
  • १

    मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक
    २०८३ श्रावण ४, सोमबार

  • २

    सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक
    २०८३ श्रावण ४, सोमबार

  • ३

    सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह
    २०८३ श्रावण ४, सोमबार

  • ४

    शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता
    २०८३ श्रावण ४, सोमबार

  • ५

    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    २०८३ श्रावण ४, सोमबार

  • ६

    लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट
    २०८३ श्रावण ४, सोमबार

  • ७

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ४, सोमबार

  • ८

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • ९

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • १०

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution