• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १०

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार

  • ५०६ पटक पढिएको
  • १. विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्किपक्सको भेरियन्टहरूको नामकरण के गरेको छ ?

     कङ्गो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ‘ए’ र क्लेड टु ‘बी’

    – ठाउँका आधारमा यसको भेरियन्ट फरकफरक भएको र नाम पनि त्यहीअनुसार राखिएको।

    – मङ्किपक्स नामकरण यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मा गरिएको थियो। अहिले त्यसको परिवर्तित स्वरूप पैmलिँदै गएको।

    – पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको

    मङ्किपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको।

    – डब्लूएचओले सन् २०२२ जुलाई २३ मा मङ्किपक्सलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल घोषणा गरेको।

    २. सन् २०२२ मा सम्पन्न साफ यू–२० फुटबल च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ?

     भारत

    – (फाइनल खेलमा बङ्गलादेशलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतले सो उपाधि चुमेको।)

    ३. आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार नेपालमा फूल  फुल्ने वनस्पतिको सङ्ख्या कति रहेको छ ?

     ५३०९ (फूल  नफुल्ने : ६०८३)

    ४. मन्त्रिपरिषद्ले सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो ?

     वि.सं. २०७९ असार ३१

    ५. काठमाडौँमा साझा यातायातका विद्युतीय बस कहिलेदेखि चल्न थालेका हुन् ?

     वि.सं. २०७९ असार २३

    ६. ६.८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखरको दोहो-याएर आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल पर्वतारोही को हुन् ?

     सानु शेर्पा

    – (उनले सन् २००६ देखि २०२२ जुलाईसम्मको अवधिमा सो रेकर्ड राख्न सफल भएका। यो रेकर्ड राख्ने उनी विश्वकै एक मात्र आरोही रहेका।)

    ७. वि.सं. २०७८ फागुनसम्म कति स्थानीय तह राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ?

     ७३२

    –  (सो अवधिसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका स्थानीय तहको सङ्ख्या २१ रहेको।)

    ८. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

     वि.सं. १९४६ साउन १२

    ९. कोप्रे छहरा भनी चिनिने कोप्रे झरना कहाँ रहेको छ ?

     म्याग्दी

    १०. नेपाल प्रज्ञा प्रतिष्ठानले दुई लाख रुपियाँ राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार (२०७९ का लागि) कसलाई प्रदान ग-यो ?

     नरबहादुर दाहाल, दार्जिलिङ

    – यसैगरी प्रा. डा. गोविन्दराज भट्टराई (झापा)लाई दुई लाख रुपियाँ राशिकै नेपाल प्रज्ञा अनुवाद पुरस्कार प्रदान गरिएको ।

    – प्रज्ञा प्रतिष्ठानद्वारा प्रत्येक चार वर्षमा प्रदान गर्ने चार लाख रुपियाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कार दुई वर्षअघि वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको ।

    – प्रत्येक वर्षमा प्रदान गरिने तीन हजार अमेरिकी डलर राशिको नेपाल प्रज्ञालङ्कार दुई वर्षअघि चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गरिसकिएको ।

    – रु. एक लाख राशिका अन्य प्रज्ञा पुरस्कार (२०७९ का लागि)

    – नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार ः रामचन्द्र भट्टराई (रुपन्देही)

    – पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्य प्रज्ञा पुरस्कार ः खेन्पो डवाङ वोसेर लामा शेर्पा (दोलखा)

    – मधेश तराईमा बोलिने मातृभाषा साहित्यका लागि नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार ः शर्मिलाकुमारी चौधरी (कञ्चनपुर)

    – नेपाल प्रज्ञा संस्कृति पुरस्कार ः प्रा. डा. प्रेमकुमार खत्री (भोजपुर)

    – नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार ः प्रा. विद्यानाथ उपाध्याय (काठमाडौँ)

    – नेपाल प्रज्ञा सामाजिकशास्त्र पुरस्कार ः डा. नयनाथ पौडेल (काठमाडौँ)

    ११. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

     तीन भागमा

    १२. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

     वि.सं. १९४६ साउन १२

    १३. महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

     प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

    १४. कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

     वंशाणुगत परिवृत्ति

    १५. आर्थिक वर्ष २०७७/७८ मा बढी नाफा आर्जन गर्न सफल सार्वजनिक संस्थान कुन कुन हुन् ?

     नेपाल दूरसञ्चार कम्पनी लि., नेपाल विद्युत् प्राधिकरण, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लि.

    १६. राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को नतिजा कहिले सार्वजनिक भएको हो ?

     वि.सं. २०७९ असार २४

    – सञ्चालनमा रहेका जम्मा उद्योग ः ६०,१८५

    – औद्योगिक उत्पादन क्षेत्रमा ः ५६,६११

    – खानी तथा उत्खनन क्षेत्रमा ः ३५६

    – विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ः ९९४

    – पानीको आपूर्ति, ढल निकास, फोहोरमैला व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका क्षेत्रमा ः २२२४

    उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या

    – उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको जम्मा सङ्ख्या ः ४,९१,२२७

    – खानी तथा उत्खनन क्षेत्रमा ः ६,४८५

    – औद्योगिक उत्पादन क्षेत्रमा ः ४,४४,९६४

    – विद्युत्, ग्यास तथा वातानुकूलित क्षेत्रमा ः २१,५९३

    – पानीको आपूर्ति, ढल निकास, फोहोरमैला व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा ः १८,१८५

    – (उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रूपले कार्यरत व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक कामदार र तलबी

    कामदार पर्ने ।)

    रोजगार व्यक्तिको सङ्ख्या 

    – चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानमा रहेका तलबी कामदारको सङ्ख्या ः ३,८१,६८७

    – खानी तथा उत्खनन क्षेत्रमा ः ५,७१९

    – औद्योगिक उत्पादनशील क्षेत्रमा ः ३,४६,१४३

    – विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ः १७,२३८

    – पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा ः १२,५८७

    उद्योगको उत्पादन क्षमता

    – पूर्ण क्षमतामा चल्ने उद्योग ः ३९.९ प्रतिशत

    – १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५ देखि ९९ प्रतिशत क्षमता उपयोग गरेका ।

    – २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम उपयोग गरेको सर्वेक्षणले देखाएको ।

    कुन उद्योग प्रतिष्ठान कति दिन सञ्चालन

    – करिब ७६ प्रतिशत उद्योग प्रतिष्ठान २७० दिनभन्दा

    बढी सञ्चालन,

    – १९ प्रतिशत उद्योग प्रतिष्ठान १८०–२६९ दिन,

    – ४ प्रतिशत उद्योग प्रतिष्ठान ९०–१७९ र बाँकी १ प्रतिशत उद्योग प्रतिष्ठान ९० भन्दा कम दिन।

    औद्योगिक प्रतिष्ठानको लागत मूल्य, उत्पादन मूल्य र

    मूल्य अभिवृद्धि

    – औद्योगिक प्रतिष्ठानले आठ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको रकम लागतका रूपमा खर्च गरेका।

    – सो लागतबाट १२ खर्ब, एक अर्ब १७ करोड मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन भएको।

    – औद्योगिक प्रतिष्ठानले मुलुकको अर्थतन्त्रमा करिब तीन खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको।

    साना उत्पादनशील उद्योग प्रतिष्ठानमा ऋणको अवस्था 

    – साना उत्पादनशील औद्योगिक प्रतिष्ठान (१० जनाभन्दा कम व्यक्ति संलग्न भएका)मध्ये ३४ प्रतिशतले मात्र वित्तीय संस्थासँग ऋण लिएका र १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेको सर्वेक्षणले देखाएको ।

    – ५ प्रतिशत उद्योग ऋण लिने प्रक्रियामा रहेको देखिएको।

    – ६० प्रतिशत उद्योग प्रतिष्ठानले ऋण नलिएको देखिएको।

    ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठान कति थपिए ?

    – १० वा सोभन्दा बढी व्यक्ति संलग्न उत्पादनशील औद्योगिक प्रतिष्ठानको सङ्ख्या २०६९ देखि २०७६ सम्ममा ९४१ थपिएका।

    – विगतमा उत्पादनशील उद्योगलाई मात्र समेटी गणना तथा सर्वेक्षण गर्दै आएकोमा अन्तर्राष्ट्रिय मान्यताबमोजिम अन्य तीन क्षेत्रलाई समेत समेटी हालको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ सम्पन्न गरिएको ।

    – विगतका गणना तथा सर्वेक्षणको तुलनामा फराकिलो दायरा, साना/ठूला सबै उद्योग समावेश हुने र प्रदेश स्तरसम्मको नतिजा प्राप्त हुने भएकाले यस

    सर्वेक्षणलाई नेपालको पहिलो एकीकृत औद्योगिक सर्वेक्षण भनिएको।

    – केन्द्रीय तथ्याङ्क विभागले यसअघि साना र ठूला औद्योगिक गणना फरकफरक अन्तरालमा गर्ने गरेको।

    – विभागले पहिलो राष्ट्रिय औद्योगिक गणना वि.सं. २०२२ मा सम्पन्न गरेको र २०६९ सालमा १०औँ औद्योगिक गणना सञ्चालन गरेको। त्यस्तै पहिलो साना औद्योगिक सर्वेक्षण वि.सं. २०२९ मा सञ्चालन गरी २०६६ सालमा पाँचौँ साना औद्योगिक सर्वेक्षण सम्पन्न गरिएको ।

    – राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ मा पूर्ण गणना र नमुना छनोट विधि दुवै तरिका अवलम्बन गरिएको। यसअघि केन्द्रीय तथ्याङ्क विभागले ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको पूर्ण गणना विधि तथा साना उत्पादनशील औद्योगिक प्रतिष्ठानको छनोट विधिबाट औद्योगिक सर्वेक्षण सम्पन्न गर्दै आएको ।

    – राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को सन्दर्भ अवधि २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म अर्थात् आ.व. २०७५/७६ रहेको।

    १७. नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ को) कसलाई प्रदान गरियो ?

     मोहन निरौला

    १८. मिस्टर नेपाल प्रतियोगिता, २०२२ को उपाधि कसले जिते ?

     नुतन श्रेष्ठ, मोरङ

    १९. श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुने राजनीतिज्ञ को हुन् ?

     रनिल विक्रमासिङ्घे

    २०. श्रीलङ्काको प्रधानमन्त्रीमा चयन हुने राजनीतिज्ञ को हुन् ?

     दिनेश गुणवर्दने

    २१. वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो ?

     २५६६ औँ

    २२. सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल दोस्रो नेपाली अभिनेत्री को हुन् ?

     दिया पुन (२०७९ जेठ १३)

    २३. रेडियो नेपालले कहिलेदेखि बालसमाचार सुरु गरको हो ?

     वि.सं. २०६४ वैशाख १

    २४. कम्प्युटरमा प्रयोग हुने Intelको पूरा रूप के हो ?

     Integrated electronics

    २५. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

     तीन भागमा । गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution