२०८१ बैशाख ७, शुक्रबार
नेपालमा पछिल्लो २४ घण्टामा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आजमात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोही अवधिमा
२८६९ जनाको नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालभर सक्रिया संक्रमितको संख्या २८९१ पुगेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे