२०८३ भाद्र २९, सोमबार



गीतको कभर गायन तथा प्रस्तुति बिमलीकै रहेको छ भने संगीततर्फ Karaoke Nepal को सहयोग रहेको छ। भिडियोको क्यामेरा, सम्पादन तथा निर्देशन गाथा रेकर्ड्सले गरेको हो।
गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सिद्धान्त राना मगरले गरेका छन्। भिडियोको छायांकन विभिन्न तीन स्थानसँगै एक क्याफेमा गरिएको छ, जसले गीतको भावनाअनुसार फरक–फरक दृश्य प्रस्तुत गरेको छ।
प्रेम, सम्झना र मनभित्र लुकेका भावनालाई केन्द्रमा राखिएको ‘त्यो मनमा’ कभरलाई दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे