२०८० चैत्र १६, शुक्रबार
कावासोती। मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनका लागी नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कुमार कार्की उम्मेदवार बन्ने तय भएको छ। कार्कीले केन्द्रिय निर्वाचन आयोग काठमाडौमा उम्मेदवारी दर्ता गरेकाे स्राेतले बताएकाे छ ।
नवलपुर २ मा यसअघि माओवादी केन्द्रबाट उमेदवार बन्ने तयारी रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे