२०८१ बैशाख २१, शुक्रबार
काठमाडौँ। निर्वाचन अधिक खर्चिलो बन्दै गएको गुनासो आएपछि निर्वाचन आयोगले यस पटक निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरिदिएको छ।
यसमा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक फरक खर्च सीमा निर्धारण गरिएको छ ।
त्यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले गर्न पाउने खर्चको पनि फरक फरक सीमा तोकिएको छ । प्रदेश सभातर्फ कुन निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम कतिसम्म खर्च गर्न पाउँछन् भन्ने बारे बिभागले तय गरेको छ।
प्रदेशसभाका उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे