२०८१ बैशाख १७, सोमबार
१४ औँ चितवन महोत्सवमा आज मात्रै ५० हजार बढि दर्शकहरूले मेला अवलोकन गरेका छन्।
आज मात्रै ५० हजारभन्दा बढि दर्शकहरूले मेला अवलोकन गरेको महोत्सव व्यवस्थापन अधिकृत निलबहादुर केसीले नवलपुर अनलाइनलाई बताउनुभयो।
सार्बजनिक बिदा पनि भएको र माघे सक्रांन्तिको दिन जस्तै आजपनि दर्शकहरूको अत्यधिक उपस्थिति रहेको केसीले जानकारी दिनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे