• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २५, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
८

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१०

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
११

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
१२

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार

सरकारसहित १२ जनाविरुद्ध आचार्यकी श्रीमतीले दिइन् जाहेरी

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ १३, शुक्रबार

  • २५० पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ। बिहीबार काठमाडौं प्रहरी परिसर, टेकु पुगेर आचार्यकी श्रीमती नानुका अधिकारीले उनीहरूविरुद्ध जाहेरी दिएको जानकारी अधिवक्ता स्वागत नेपालले दिए।

    ‘संसद भवनबाहिर आत्मादाह गर्नुअघि मृतक आचार्यले फेसबुकमा उल्लेख गरेका व्यक्ति र कम्पनीहरूविरुद्ध मुलुकी अपराधसंहिता २०७४को दफा१८५ समेत विपरित आत्महत्या गर्न दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गरिएको छ,’ उनले भने, ‘मृतक आचार्यले फेसबुकमा आत्महत्या गर्नुअघि पोस्ट गरेको मृत्युकालिन घोषणलाई उनकी श्रीमती नानुका अधिकारीले फेसबुकबाट उतारेर प्रमाणका आधारमा १२ जना कसूरदारहरू रहेको किटानी जाहेरी पेस गरिएको थियो।’ कसूरदार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी र सान इन्टरनेसनल कलेज नक्सालले विद्यार्थीलाई टुर प्याकेजमा लैजाँदा पाउनुपर्ने १ लाख ७५ हजार रूपैयाँ तथा अर्को ९० हजार रूपैयाँ, सुजुकी सोरुम, थापाथलीले डाउन पेमेन्टमा किनेको गाडी फिर्ता लगेर ४ लाख रूपैयाँ नदिएको, इलाम सूर्योदय नगरपालिका–११ का तत्कालीन वडाध्यक्ष टेकबहादुर राईको साङपाङ डेरी, बजार पठाउनुपर्ने घिउ नौ महिनासम्म गोदाममा राखेर फिर्ता लिन दबाब दिर्ने डा. उपेन्द्र महतो, डा. समताप्रसाद र नेपाल ग्रामोध्योग कम्पनीबाट अन्दाजी २ लाख रूपैयाँ, अन्तिम समय अडरको घिउ नलिने पवन गोल्यान र गोल्यान एग्रोबाट ८ लाख ८० हजार रूपैयाँ रकम भुक्तानी हुन बाँकी रहेको जाहेरीमा उल्लेख गरिएको छ। त्यस्तै अनिल बस्नेत, मेट्रो तरकारी डटकम र नेप एक्सप्रेस युएईबाट २५ हजार रूपैयाँ, डाबर नेपाल र शंकर पन्तबाट ३० हजार रूपैयाँ, ५ वर्षको करार ६ महिनामा भंग गर्ने कन्याम इनबाट १० लाख रूपैयाँ, झापा धुलाबारीका अनिल भेटवालबाट ५ लाख ५० हजार रूपैयाँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारविरुद्ध जाहेरी दिइएको छ।

    ‘मुलुकी अपराधसंहिता, २०७४को दफा १८५ विपरित आत्महत्या गर्न दुरुत्साहन दिने कसूर गरेको हुँदा यस जाहेरी दरखास्तमा किटानी गरिएका संगठित संस्थाहरूबाट भएको कसूरको हकमा ऐसंहिताको दफा ३० बमोजिम कारबाही गरी पाउँ,’ जाहेरीमा उल्लेख गरिएको छ, ‘कसूरदारहरूलाई पक्राउ वा आवश्यक सम्पूर्ण अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई पीडित परिवारलाई प्रगति विवरणसम्बन्धी वास्तविकता जानकारी गराउँदै आवश्यक कानूर कारबाही सजाय गरए ऐसंहिताको दफा १८६ बमोजिम क्षतिपूर्ति समेत दिलाई पाऊँ।’

    मृतक आचार्यकी श्रीमती नानुका अधिकारीले आत्माहत्या दुरुत्साहनको कसूरमा जाहेरी दर्ता गरेकी काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। मंगलबार संसद् भवनबाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनले फेसबुकमा विभिन्न व्यवसाय गर्दा दलाल, बिचौलिया र ठूला व्यापारिक घरानाले शोषण गरेको आरोप लगाएका थिए। उनले विभिन्न व्यवसाय गर्दा ६० लाखभन्दा बढी ऋण लागेपछि आफूले आत्मदाहको निर्णय लिएको पोस्टमा उल्लेख गरेका थिए। नागरिक न्यूजबाट

  • प्रेमप्रसाद आचार्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट

  • आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाईँदै

  • आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

  • झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले गरे एमालेमा स्वागत

  • समाचार
  • १

    दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट
    २०८२ कार्तिक २५, मंगलबार

  • २

    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाईँदै
    २०८२ कार्तिक २५, मंगलबार

  • ३

    आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
    २०८२ कार्तिक २५, मंगलबार

  • ४

    झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले गरे एमालेमा स्वागत
    २०८२ कार्तिक २४, सोमबार

  • ५

    दार्चुलामा ३.५ रेक्टर स्केलको भूकम्प
    २०८२ कार्तिक २४, सोमबार

  • ६

    बन्दीपुर केबलकारको शेयर नेप्सेमा सुचिकृत
    २०८२ कार्तिक २४, सोमबार

  • ७

    कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्रबैंकको कारवाहीमा
    २०८२ कार्तिक २४, सोमबार

  • ८

    मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयमा तालाबन्दी
    २०८२ कार्तिक २४, सोमबार

  • ९

    नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका खरेल पक्राउ
    २०८२ कार्तिक २४, सोमबार

  • १०

    आजको मौसम: कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
    २०८२ कार्तिक २४, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution