२०८२ बैशाख १८, बिहिबार
प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिइएको हो ।
२०७८ चैत १८ गतेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिन लागिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको विदा प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।
सो दिन प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने मन्त्रालयका सूचना अधिकारी खुबी राम पोख्रेलले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे