• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण २७, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
४

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
५

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
६

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
७

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
८

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

२०८२ अषाढ ३१, मंगलबार
९

नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

२०८२ श्रावण २, शुक्रबार
१०

गैंडाकोटको नागरिक कलेजलाई फुड टेक्नोलोजी कार्यक्रममा रोक

२०८२ श्रावण ९, शुक्रबार
११

कावासोतीमा संचालन हुने तान्त्रिक झाक्री शिविर सञ्चालन गर्न प्रशासनले दियो अनुमति !

२०८२ श्रावण २, शुक्रबार
१२

सरकारी निकायले साउन १ देखि चेक काट्न नपाउने

२०८२ अषाढ ३०, सोमबार

गैँडाकोटमा जारी प्रदेशस्तरीय महोत्सवमा दर्शकको भीड, भोलि प्रिती आलेको प्रस्तुती रहने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन २२, सोमबार

  • २१० पटक पढिएको
  • गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाको साङ्गीतिक कार्यक्रममा दर्शकहरुले भरतपुर मनोरञ्जन लिएका छन् ।
    आज फागु पूर्णिमा अर्थात होलीसमेत परेका कारण महोत्सवस्थल होलिमय बनेको थियो । होली विशेष सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायिका राधिका हमाल, गायक रमेशराज भट्टराई, एमटी महतलगायतका कलाकारहरुले गीत दर्शकलाई नचाएका थिए । गायक भट्टराईले गीत गाउँदै सांस्कृतिक कार्यक्रमको सुरुआत गरेका थिए । भट्टराईले गाउन थालेपछि उनलाई दर्शकले साथ दिए ।
    महोत्सवको सांस्कृतिक कार्यक्रममा गायक भट्टराईले आफ्ना चर्चित एक दर्जन बढी गीतहरु गाउँदै दर्शकलाई छमछमी नचाउन सफल भएका थिए । त्यस्तै, गायिका हमाललाई पनि दर्शकहरुले साथ दिए । उनले आफ्न नया तथा पुराना चर्चित गीतहरु गाएकी थिइन् । सांस्कृति कार्यक्रम अन्तर्गत आज साँझ नै प्रत्यक्ष दोहोरी गीत गाउँदै कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
    भोलि होलि धमाकामा प्रिती आलेले गाउने 
    फागुन २१ गतेदेखि गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलामा भोलि मंगलबार चर्चित गायिका प्रिती आलेले गीत गाउने भएकी छिन् । होलि धमाका नाम दिइएको सांस्कृतिक कार्यक्रममा प्रिती आलेसहितका कलाकारहरुको प्रस्तुती रहने मेलाको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । मंगलबारको होलि धमाका कार्यक्रममा प्रितीसँगै दुर्गेन डोङ, प्रतिमा गैरेलगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ ।
    महोत्सवको दोस्रो दिन सोमबार दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य लिलाबहादुर अधिकारीले जानकारी दिए । भोलि मंगलबार तराई होलि परेकाले दर्शकहरुको संख्या अझै उल्लेख्यरुपमा बढ्नेसमेत अधिकारीको भनाइ छ । महोत्सव आइतबारबाट मात्रै सुरु भएकाले दर्शकहरुको उपस्थिति विस्तारै बाक्लिदै जाने अधिकारीले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न प्रधानमन्त्री ओलीको आग्रह

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

  • राज्यव्यवस्था समितिको सभापतिबाट खतिवडाले दिए राजीनामा

  • समाचार
  • १

    सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न प्रधानमन्त्री ओलीको आग्रह
    २०८२ श्रावण २७, मंगलबार

  • २

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
    २०८२ श्रावण २७, मंगलबार

  • ३

    ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह
    २०८२ श्रावण २७, मंगलबार

  • ४

    राज्यव्यवस्था समितिको सभापतिबाट खतिवडाले दिए राजीनामा
    २०८२ श्रावण २७, मंगलबार

  • ५

    रवीन्द्र ढाट र खोखो विश्वकप उपविजेता टिमलाई काठमाडौं महानगरबाट नगदसहित सम्मान
    २०८२ श्रावण २७, मंगलबार

  • ६

    युवाको हातमा कर्णालीको भविष्य
    २०८२ श्रावण २७, मंगलबार

  • ७

    ग्लोकल टीन हिरो–२०२५ को ‘२० अन्डर २०’ मा छानिए चितवनका साजन अधिकारी
    २०८२ श्रावण २७, मंगलबार

  • ८

    चलचित्र “रिमै” को टाईटल गीत भोलि चितवनमा रिलिज हुँदै
    २०८२ श्रावण २७, मंगलबार

  • ९

    आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
    २०८२ श्रावण २७, मंगलबार

  • १०

    सप्तकोसी नदीमा पानीको बहाव बढेपछि १९ ढोका खोलियो
    २०८२ श्रावण २७, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution