२०८१ बैशाख २२, शनिबार
काठमाडौं । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएको शेयर खरिद गर्न होस या दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता अनिवार्य रहेको छ । यस्तो डिम्याट खाताको संख्या अहिले साढे ५५ लाख नाघेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको संख्या ५५ लाख ७९ हजार १६९ पुगेको हो । पछिल्लो समय सर्वसाधरणको शेयर प्रति आकर्षण बबढेसंगै डिम्याट खाता खोल्नेको संख्या पनि बढेको हो ।
डिम्याट खाता खोल्नेको संख्या साढे ५५ लाख नाघेपनि १७ लाख भनदा बढी खाता निष्क्रिय रहेका छन् । निष्क्रिय रहेका १७ लाख ६३ हजार डिम्याट खाता बन्द गर्ने तयारी रहेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे