• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन

२०८२ मंसिर २०, शनिबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

डिभाईडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा गैंडाकोटका एक युवकको मृत्यु

२०८२ मंसिर २१, आईतबार
६

यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

२०८२ मंसिर १०, बुधबार
७

कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या

२०८२ मंसिर २०, शनिबार
८

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
९

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार
१२

विद्यार्थीले दिए शिक्षकलाई पुस्तक उपहार

२०८२ मंसिर १३, शनिबार

११ करोड लगानीमा गैँडाकोटमा “होटल ताज महल एभरेष्ट” सञ्चालनमा

प्रकाश भण्डारीप्रकाशित मिति: २०७९ चैत्र ३, शुक्रबार

  • ५३२ पटक पढिएको
  • प्रकाश भण्डारी। नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ स्थित शिलान्यास चोकमा नयाँ व्यवस्थापनका साथ “होटल ताज महल एभरेष्ट” सञ्चालनमा आएको छ।

    जिल्लाको पर्यटन प्रवर्द्धन तथा स्थानीय क्षेत्रको आर्थिकस्तर वृद्धिमा टेवा पुर्‍याउनका लागि गैँडाकोटमा “होटल ताज महल एभरेष्ट” संचालनमा ल्याएको होटलका अध्यक्ष यमलाल सापकाेटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

    विगत ३४ वर्ष विदेशमा रहेर जागिर लगत्तै सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएका यमलाल सापकोटाले स्वेदशम केही गर्ने उद्देश्यका साथ जापानबाट फर्किएसँगै गैँडाकोटमा नयाँ व्यस्थापनका साथ “होटल ताज महल एभरेष्ट” संचालनमा ल्याउनुभएको हो।

    विगत १५ वर्ष भारतमा तथा १९ वर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका सापकोटाले जापानमा रहेर सिकेको सीपलाई नेपालमा नै उपयोग गर्ने सोच बनाएर यहाँ रहेको पुरानी धौलागिरी फिल्म हल भएको स्थानमा रहेको होटल मुन स्टारलाई नया व्यवस्थापनमा होटल ताज महल एभरेष्टको नाममा सञ्चालन गरेका पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

    पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा पर्याप्त पार्किङको सुविधा रहेको छ । होटलमा विवाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका लागि एक हजार जना बढ़ क्षमताको एसी हलसहितको व्यवस्था रहेको छ।

    नारायणी नदीको सुन्दर दृश्यावलोकनसहित स्वच्छ, सफा तथा पारिवारिक वातावरणमा खाना खान पाइने सुविधा छ । यहाँ जन्मदिन मनाउन तथा बैठक बस्न मिल्ने २० जनाभन्दा बढी क्षमताको एसी सहितको हलसमेत रहेको अवगत गराउँदै स्वच्छ तथा पारीवारिक वातावरणमा बसेर तन्दुरी, चाइनिज, कन्टिनेन्टल र टिपिकल नेपाली खानाको स्वाद लिन सकिने उहाँले बताउनुभयो।

    रेस्टुरेन्टमा एकैपटक ६० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमता रहेको छ । होटलमा बास वस्नका लागि २२ वटा एट्याच बाथरुमसहितका डिलक्स तथा एसीसहितका रुमहरु रहेका छन्। होटलमा अझै विशिष्टिकृत सेवा दिनका लागि तारे होटलको कोठाको स्तरको १८ वटा कोठा थप गर्ने तयारीमा रहेको सापकोटा बताउनुहुन्छ।

    जापानमा १३ वटा चेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका सफल व्यवसायी सापकाेटाको नेपालमा पहिलो व्यवसायको रुपमा “होटल ताज महल एभरेष्ट” सञ्चालनमा आएको हो। जापानकै कम्पनीसंग टाइअप गरेर व्यवसाय सञ्चालनमा ल्याएका हौं ।

    हामीले यहाँ ११ करोड रुपैँया लगानी गरिसकेका छौं । होटलमा विभिन्न सेवा सुविधा थप गर्ने क्रममा रहेकाले थप दुई करोड रुपैया लगानी गर्ने तयारी भइरहेको छ । विमानस्थलबाट होटलसम्म आउने तथा होटलबाट जानका लागि साथै देशभर जानका लागि साना ठूला गाडीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटको काम समेत होटलबाट हुनेछ उहाँले भन्नुभयो।

  • होटल ताज महल एभरेष्ट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रोहित पौडेलले पाए एनपीएलमा कार र मोटरसाइकल पुरस्कार

  • दलहरुलाई कमजोर बनाएर देश बन्दैन : ओली

  • एनपीएलको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड काठमाडौँ गोर्खाजलाई

  • एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई

  • समाचार
  • १

    रोहित पौडेलले पाए एनपीएलमा कार र मोटरसाइकल पुरस्कार
    २०८२ मंसिर २७, शनिबार

  • २

    दलहरुलाई कमजोर बनाएर देश बन्दैन : ओली
    २०८२ मंसिर २७, शनिबार

  • ३

    एनपीएलको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड काठमाडौँ गोर्खाजलाई
    २०८२ मंसिर २७, शनिबार

  • ४

    एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई
    २०८२ मंसिर २७, शनिबार

  • ५

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि
    २०८२ मंसिर २७, शनिबार

  • ६

    ‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…’
    २०८२ मंसिर २७, शनिबार

  • ७

    एनपीएलको फाइनल खेलमा आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै
    २०८२ मंसिर २७, शनिबार

  • ८

    पर्सा नापीका सर्भेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर
    २०८२ मंसिर २६, शुक्रबार

  • ९

    गैँडाकोट पम्पिङद्धारा बिपन्न बर्गलाई मासिक ५ हजार लिटर पानी नि:शुल्क
    २०८२ मंसिर २६, शुक्रबार

  • १०

    नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
    २०८२ मंसिर २६, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution