• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १८, शनिबार
ट्रेन्डीङ्ग
मौसमनिर्वाचन आयोगस्वास्थ्यआईपीओनेपाली कांग्रेसचितवनपक्राउराशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

१ महिना अघि
२

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

१ महिना अघि
३

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

३ महिना अघि
४

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

४ महिना अघि
५

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

४ महिना अघि
६

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

४ महिना अघि
७

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

४ महिना अघि
८

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

४ महिना अघि
९

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

४ महिना अघि
१०

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

४ महिना अघि
११

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

४ महिना अघि
१२

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

४ महिना अघि

धेरै पढिएका

१

रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

२ हफ्ता अघि
२

वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

२ हफ्ता अघि
३

डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

२ हफ्ता अघि
४

पृथ्वीराजमार्ग थप १४ दिन दैनिक चार घण्टा बन्द

३ हफ्ता अघि
५

सीएमटी रिसोर्टले सुरू गर्‍यो “८४ ब्यञ्जन रात्रीभोज” विशेष प्याकेज

४ दिन अघि
६

गैँडाकोटमा जारी महोत्सवमा दर्शकको घुइँचो

२ हफ्ता अघि
७

देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

१ हफ्ता अघि
८

गलत हर्कत गर्ने प्रहरी जवान निलम्बित

३ हफ्ता अघि
९

११ करोड लगानीमा गैँडाकोटमा “होटल ताज महल एभरेष्ट” सञ्चालनमा

२ हफ्ता अघि
१०

अस्पतालमा आइसियू नभएपछि बुवाको मन्जुरीनामा: केही भवितव्य भए आफैं जिम्मेवार हुनेछु!

३ हफ्ता अघि
११

बिपिडब्लु लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

२ हफ्ता अघि
१२

हिउँमा फसेका नवलपुरका दुईजनाको सकुसल उद्धार

१ हफ्ता अघि

फागुन महिनामा १४ हजार विद्यार्थीले लिए एनओसी

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र ४, शनिबार (२ हफ्ता अघि)

  • ५४ पटक पढिएको
  • काठमाडौँ । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताए ।

    माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९ लाख ४२ हजार रुपियाँ राजस्व आर्जन भएको थियो ।

    फागुनमा अस्ट्रेलियाका लागि दुई हजार ६१० जनाले र क्यानडाका लागि एक हजार ६६० जनाले एनओसी लिएका थिए । माघमा अस्ट्रेलियाका लागि तीन हजार ५१७ जना र क्यानडाका लागि दुई हजार २४८ जनाले एनओसी लिएका थिए । सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो ।

  • वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

  • आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने

  • रास्वपाका तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्दै

  • आज अप्रिल फुल, कसैले झुक्याउलान् है!!

  • समाचार
  • १

    दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प
    ३ घण्टा अघि

  • २

    आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने
    ९ घण्टा अघि

  • ३

    रास्वपाका तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्दै
    ९ घण्टा अघि

  • ४

    आज अप्रिल फुल, कसैले झुक्याउलान् है!!
    ९ घण्टा अघि

  • ५

    आज मेघगर्जन र हावाहुरी सहित वर्षा हुने
    ९ घण्टा अघि

  • ६

    सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट
    २३ घण्टा अघि

  • ७

    थप १४२ जनामा कोरोना संक्रमण पुष्टि
    २३ घण्टा अघि

  • ८

    नवनियुक्त ११ मन्त्रीहरूले लिए शपथ
    १ दिन अघि

  • ९

    महानगर प्रमुख रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षारोपण
    १ दिन अघि

  • १०

    अनुदानको मकैमा ४६ लाख भ्रष्टाचार
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिने

    देवचुली नगरपालिका
    २

    नवलपुरको सर्दीमा बेवारिसे अवस्थामा बम फेला

    नवलपुर अनलाईन
    ३

    हिउँमा फसेका नवलपुरका दुईजनाको सकुसल उद्धार

    नवलपुर अनलाईन
    ४

    देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

    नवलपुर अनलाईन
    ५

    नवलपुरमा भोलिदेखि दुईदिने नि:शुल्क छालारोग सम्बन्धी शिविर हुँदै

    छालारोग
    ६

    कुमारवर्ती बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका चापागाईं विजयी

    नवलपुर अनलाईन
    ७

    डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

    डिभिजन वन कार्यालय नवलपुर
    ८

    रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution