• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १८, शनिबार
ट्रेन्डीङ्ग
मौसमनिर्वाचन आयोगस्वास्थ्यआईपीओनेपाली कांग्रेसचितवनपक्राउराशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

१ महिना अघि
२

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

१ महिना अघि
३

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

३ महिना अघि
४

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

४ महिना अघि
५

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

४ महिना अघि
६

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

४ महिना अघि
७

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

४ महिना अघि
८

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

४ महिना अघि
९

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

४ महिना अघि
१०

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

४ महिना अघि
११

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

४ महिना अघि
१२

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

४ महिना अघि

धेरै पढिएका

१

रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

२ हफ्ता अघि
२

वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

२ हफ्ता अघि
३

डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

२ हफ्ता अघि
४

पृथ्वीराजमार्ग थप १४ दिन दैनिक चार घण्टा बन्द

३ हफ्ता अघि
५

सीएमटी रिसोर्टले सुरू गर्‍यो “८४ ब्यञ्जन रात्रीभोज” विशेष प्याकेज

४ दिन अघि
६

गैँडाकोटमा जारी महोत्सवमा दर्शकको घुइँचो

२ हफ्ता अघि
७

देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

१ हफ्ता अघि
८

गलत हर्कत गर्ने प्रहरी जवान निलम्बित

३ हफ्ता अघि
९

११ करोड लगानीमा गैँडाकोटमा “होटल ताज महल एभरेष्ट” सञ्चालनमा

२ हफ्ता अघि
१०

अस्पतालमा आइसियू नभएपछि बुवाको मन्जुरीनामा: केही भवितव्य भए आफैं जिम्मेवार हुनेछु!

३ हफ्ता अघि
११

हिउँमा फसेका नवलपुरका दुईजनाको सकुसल उद्धार

१ हफ्ता अघि
१२

बिपिडब्लु लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

२ हफ्ता अघि

महिनावारी हुँदा पेट दुखाई कम गर्ने उपायहरू

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र ४, शनिबार (१ हफ्ता अघि)

  • ६८ पटक पढिएको
  • महिनावारी हुँदा अधिकांश महिलाहरूलाई एकदमै धेरै पेट दुख्ने गरेको पाइन्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई जानकारी समेत नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही अनेकन उपायहरू छन्। तपाईँहामीले घरभित्रै हुने यस्ता सामाग्रीहरूको प्रयोग गरेर पनि महिनावारीको समयमाहुने अत्यधिक पेट दुखाईलाई कम गर्न सक्नुहुनेछ।

    १.व्यायाम
    व्यायामले  मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्छ। महिनावारीको समयमा  पन्ध्र मिनेटको हल्का योगा, स्ट्रेचिङ वा हिंड्नु फाइदाजनक हुन्छ।

    २. धेरै गुलियो र नुनिलो खाने कुरा नखाने
    धेरै गुलियो र नुनिलो खाने कुराले रक्तश्राव बढाउछ, जसले मांसपेशीको दुखाइ र पेट दुखाइलाई अझ खराब बनाउँछ।

    ३.धुम्रपान र मद्यपान नगर्ने
    धुम्रपान र मद्यपानले दुखाइ बढाउन सक्छ। साथसाथै टाउको दुख्ने, रिस उठ्ने समेत हुन सक्छ।

    ४. धेरै पानी पिउने
    महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ। साथै, तातो पानी पिउनाले शरीरभरि रगतको प्रवाह बढाउन सक्छ र मांसपेशीहरूलाई आराम दिन्छ।

    ५. हट ब्यागको प्रयोग गर्ने
    तातोले मांसपेशीहरूलाई आराम गर्न, रक्त प्रवाह सुधार गर्न र तनाव कम गर्न मद्दत गर्दछ। हट ब्यागले सेकाउनुको साथै तातो पानीमा  नुहाउने वा तातो पानीमा खुट्टा डुबाएर बस्दा पनि दुखाइ कम हुन्छ।

    ६. हर्बल चिया खाने
    हर्बल चियामा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले गर्भाशयमा मांसपेशीको ऐंठनलाई कम गर्न मदत गर्छ। महिनावारीको समयमा अदुवाको चिया पिउनु पनि दुखाइ कम गर्ने एक सजिलो र प्राकृतिक तरिका हो। साथै हर्बल चियाहरूले तनाव राहत र निदाउन समेत सहज बनाउछन्।

    ७. एन्टी-इन्फ्लेमेटरी खानाहरू खाने
    एन्टी-इन्फ्लेमेटरी खानाहरूले रक्त प्रवाहलाई सन्तुलन गरी पेटलाई आराम गर्न मद्दत गर्न सक्छ। जामुन,टमाटर, बेसार, अदुवा वा लसुन जस्ता मसलाहरू खाने प्रयास गर्नुहोस्। हरियो सागसब्जी, बदाम, माछा, जस्ता चिजले पनि पेट दुखाइ कम गर्न सक्छ।

    ८.रातो मासु नखाने
    महिनावारीको समयमा शरीरले प्रोस्टाग्ल्यान्डिन उत्पादन गर्छ। प्रोस्टाग्ल्यान्डिनले पाठेघरलाई संकुचित गर्न र दुखाइ बढाउन मदत गर्छ। रातो मासुमा आइरनको मात्रा धेरै हुन्छ, यसमा प्रोस्टाग्ल्यान्डिन पनि उच्च हुन्छ त्यसैले रातो मासु खानु हुन्न।

    ९.तनाव कम गर्ने
    तनावले दुखाइलाई अझ खराब बनाउन सक्छ। आफ्नो आँखा बन्द गरेर, गहिरो सास लिने गर्नुपर्छ।

     

     

  • महिनावारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

  • आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने

  • रास्वपाका तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्दै

  • आज अप्रिल फुल, कसैले झुक्याउलान् है!!

  • समाचार
  • १

    दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प
    २ घण्टा अघि

  • २

    आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने
    ७ घण्टा अघि

  • ३

    रास्वपाका तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्दै
    ७ घण्टा अघि

  • ४

    आज अप्रिल फुल, कसैले झुक्याउलान् है!!
    ८ घण्टा अघि

  • ५

    आज मेघगर्जन र हावाहुरी सहित वर्षा हुने
    ८ घण्टा अघि

  • ६

    सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट
    २१ घण्टा अघि

  • ७

    थप १४२ जनामा कोरोना संक्रमण पुष्टि
    २२ घण्टा अघि

  • ८

    नवनियुक्त ११ मन्त्रीहरूले लिए शपथ
    २२ घण्टा अघि

  • ९

    महानगर प्रमुख रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षारोपण
    २३ घण्टा अघि

  • १०

    अनुदानको मकैमा ४६ लाख भ्रष्टाचार
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिने

    देवचुली नगरपालिका
    २

    नवलपुरको सर्दीमा बेवारिसे अवस्थामा बम फेला

    नवलपुर अनलाईन
    ३

    हिउँमा फसेका नवलपुरका दुईजनाको सकुसल उद्धार

    नवलपुर अनलाईन
    ४

    देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

    नवलपुर अनलाईन
    ५

    नवलपुरमा भोलिदेखि दुईदिने नि:शुल्क छालारोग सम्बन्धी शिविर हुँदै

    छालारोग
    ६

    कुमारवर्ती बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका चापागाईं विजयी

    नवलपुर अनलाईन
    ७

    डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

    डिभिजन वन कार्यालय नवलपुर
    ८

    रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution