२०८१ जेष्ठ ६, आईतबार
चितवन । चितवनको नारायणगढमा सुरु भएको “चितवन साँस्कृतिक साँझ”मा आज चर्चित कलाकार पल शाह आउने भएका छन् ।
नयाँवर्षको अवसरमा आयोजना नारायणी नदी किनारमा आयोजना गरिएको विशेष साँस्कृतिक साँझमा आज चर्चित नायक तथा कलाकार पल शाहको प्रस्तुती रहने छ ।
दिउसो ४ वजेदेखि पलले दर्शकहरुलाई आफ्नो प्रस्तुती देखाउने कार्यक्रमका ब्यवस्थापक सानु खड्काले बताए। उनिसँगै बाल कलाकार सुप्रीम मल्लको समेत आज प्रस्तुती रहने भएको छ ।
साँस्कृतिक साँझको पहिलो दिन हिजो हिमाल सागर, उर्गेन दोङ,द साइन ब्याण्ड, सुनिल पण्डित (भोजपुरी गायकंं), लगातय स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । कन्सर्टमा २०० देखि ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजक एमएमबिकेएल इभेन्ट एण्ड बहुउद्देश्यीय प्रालिले जनाएकाे छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे