२०८२ बैशाख १७, बुधबार
hdr
आज बैशाख ६ गते बुधबारका दिन प्रदेश वन, जनरल फरेष्ट्री, वन रक्षक पदमा १०० जनाको लागि आवेदन खुला गरेको हो। खुला तर्फ ५५ जना, महिला १५, आदिवासी जनजाती १२, दलित ७, विपन्न खस आर्य ५, अपाङ्ग २, थारू २, मुस्लिम १ र मधेशी १ गरि जम्मा १०० जनाको संख्यामा बिज्ञापन प्रकाशन गरेको छ।
खुला तर्फ आवेदनका लागि ४०० शुल्क तोकिएको छ। त्यस्तै थप समूह तर्फ आवेदन दिँदा थप १०० रूपैँया लाग्ने प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले जनाएको छ।
बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म आवेदन दिन सकिनेछ। १८ बर्ष पूरा भै ३५ बर्ष ननाघेका योग्य उम्मेदवारबाट आवेदन दिन आयोगले आव्हान गरेको छ।
बिज्ञापन: बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस्।
अनलाइन आवेदन लिङ्क: यहाँ क्लिक गर्नुहोस्।
पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुहोस्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे