२०८१ बैशाख २१, शुक्रबार
नवलपुर अनलाइन। चितवन क्षेत्र नं. २ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार रवि लामिछानेले १२५४० मतका साथ शीर्ष स्थानमा छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ३५७३ प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका जित नारायण श्रेष्ठ ३५५५ मतका साथ तेस्रो स्थानमा छन्।
राप्रपाका जीवलाल पुरीले जम्मा ३३ मत पाएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे