२०८० चैत्र १५, बिहिबार
प्रकाश भण्डारी । नवलपुरको गैंडाकोटमा “मौलाकाली केबलकार” संचालनमा आएसँगै मौलाकालीका मन्दिर दर्शन गर्नेको भीड लाग्ने गरेको छ।
अन्य दिनको तुलनामा शनिवार भने अत्यधिक भिडभाड हुने गरेको छ।
आइएमई पे एप तथा बिभिन्न टिकट काउन्टर र स्टेशनमै आएर टिकट लिई केबलकार चढ्नेको भिडभाड हुने गरेको मौलाकाली केबलकार प्रालिका म्यानेजर सुरज पौडेलले बताए।
बैशाख १ गतेदेखि संचालनमा आएको केबलकारको गत बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले केबलकार औपचारिक उद्घाटन गरेका थिए।
पछिल्लो बैशाख महिनामै २५ हजारले केवलकार चढिसकेका छन्।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे