• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ जेष्ठ ३१, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
२

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
३

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
४

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
५

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
६

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
७

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
८

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
९

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

२०८२ जेष्ठ १, बिहिबार
१०

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
११

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

यी ५ चिसा खानेकुराले शरीरमा बढाउँछ तीव्र रुपमा गर्मी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० जेष्ठ २८, आईतबार (२ साल अघि)

  • ३१४ पटक पढिएको
  • गर्मीमा खानपिनमा विशेष ध्यान दिइन्छ किनभने यो मौसममा कुनै चिजले कहिले हानी पुर्‍याउँछ, त्यो थाहा हुँदैन । यो मौसममा धेरैजसो मानिस चिसो खानेकुरा खान रुचाउँछन् जस्तै आइसक्रिम, कोल्ड ड्रिङ्क वा इत्यादि । तर चिसो देखिने यी खानेकुरा स्वास्थ्यका लागि कति फाइदाजनक छ ? आयुर्वेदका अनुसार यस्ता पाँच खानेकुरा छन् जुन हेर्दा चिसो हुन्छन् तर पेटमा समस्या निम्त्याउँछ । भारतका बिएचयूका आयुर्वेदाचार्य डा. अजय यादवमा शरीरमा गर्मी पैदा गर्ने चिसा खानेकुराबारे जानकारी दिएका छन् ।

    आइस वाटर

    आयुर्वेदले आइस वाटर अर्थात् बरफको पानी स्वास्थ्यका लागि ठिक मान्दैन । यद्यपि, मानिस गर्मीबाट राहत पाउनका लागि यसको प्रयोग गर्छन्, जुन गलत हो । बरफ राखिएको पानी खाँदा तपाईंको पाचन अग्नि शान्त हुन्छ । त्यसैले तपाईंको शरीरले राम्रोसँग पोषक तत्त्वलाई अवशोषित गर्न पाउँदैन र तपाईंले खाएको खानाको पौष्टिक तत्त्व शरीरले पाउँदैन ।

    आइसक्रिम

    गर्मीमा आइसक्रिम सबैभन्दा बढी रुचाइन्छ । तर यो स्वास्थ्यका लागि ठिक होइन भन्ने कुरा थाहा छ ? आइसक्रिममा फ्याट र सुगर अत्यधिक हुन्छ जसका कारण यो सजिलै पच्दैन । यसले पाचन अग्निलाई कमजोर बनाएर पाचन क्रियालाई ढिलो बनाउँछ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ जम्मा हुने गर्छ ।

    कागती

    गर्मीको मौसममा पेटलाई शान्त पार्नका लागि मानिस कागतीको प्रयोग पनि व्यापक गर्छन् । बजारमा यसको माग पनि राम्रै हुन्छ । भिटामिन सीले भरपुर कागतीको प्रभाव तातो हुन्छ । यसले शरीरमा गर्मीलाई बढाउँछ । यसको सेवन गर्दा छाती पोल्ने, एसिडिटी र छालासँग सम्बन्धित समस्या हुनसक्छ ।

    दही

    आयुर्वेदमा दहीलाई ब्लकेज पैदा गर्ने मानिएको छ । स्मरण रहोस्, दहीको प्रभाव तातो हुन्छ । त्यसैले यसलाई पचाउन सजिलो हुँदैन । गर्मीमा अग्नि कमजोर हुन्छ र दहीले त्यसलाई कम गर्छ जसका कारण अपच, पेट फुल्ने र शरीर भारी हुने गर्छ ।

    गोलभेँडा

    आयुर्वेदमा गोलभेँडालाई तातो खानेकुरा मानिएको छ । यो खाँदा यसको अमिलो स्वादले पित्त दोष बढाउँछ र शरीरमा गर्मी पैदा गर्छ । गर्मीमा गोलभेँडा खाँदा एसिडिटी, छाती पोल्ने र छालामा डाबरको समस्या हुनसक्छ । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

  • त्रिविका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा लगाए ताला

  • चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता

  • चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

  • समाचार
  • १

    कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी
    २०८२ जेष्ठ ३१, शनिबार

  • २

    त्रिविका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा लगाए ताला
    २०८२ जेष्ठ ३१, शनिबार

  • ३

    चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता
    २०८२ जेष्ठ ३१, शनिबार

  • ४

    चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते
    २०८२ जेष्ठ ३१, शनिबार

  • ५

    श्री गण्डकी शतकुण्डीय कोटिहोमको आज समापन हुँदै
    २०८२ जेष्ठ ३१, शनिबार

  • ६

    नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार
    २०८२ जेष्ठ ३१, शनिबार

  • ७

    पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम
    २०८२ जेष्ठ ३१, शनिबार

  • ८

    धानको उचित मूल्य नपाउँदा मध्यविन्दुका किसान निराश
    २०८२ जेष्ठ ३१, शनिबार

  • ९

    बागलुङको अस्तुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
    २०८२ जेष्ठ ३१, शनिबार

  • १०

    ठगी गरेको आरोपमा चितवनको ‘बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेस’ का पाँच जना पक्राउ
    २०८२ जेष्ठ ३१, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution