२०८२ अषाढ २९, आईतबार
प्रहरीका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको चोर खोला भन्ने ठाउँ नजिक विद्युत्को तारहरू लत्रिएका थिए । तारले रा १ ख ८३४ नम्बरको बसलाई छोएको थियो ।
बसलाई छुँदा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । यस्तै उक्त घटनामा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली घाइते भएको पनि प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे