२०८१ बैशाख २६, बुधबार
अनिता गैरे, साउन ७। आज सेयर बजार ६३.२४ अङ्कले बढेको छ।
आज २१६ कम्पनीको सेयर कारोबार हुँदा १९९ कम्पनिको मूल्य बढेको छ। त्यस्तै १६ कम्पनिको मूल्य घट्दा एउटा कम्पनिको मूल्य भने यथावत रहेको छ।
आज आइतबार ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रूपैँयाको सेयर कारोबार भएको छ भने १ करोड २० लाख कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे