२०८१ जेष्ठ ५, शनिबार
गैंडाकोट नगरपालिकाको वडा नं. ११ हर्कपुरमा रहेको मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल २०७९ को एसईई परीक्षाको नतिजा अनुसार नवलपुर जिल्लामा नै उच्च औसत जिपिए ल्याउने विद्यालय मध्येमा प्रथम हुन बन्न सफल भएको छ ।
विद्यालयको औषत जिपिए ३.३६ सहित जिल्लामा प्रथम हुन सफल भएको छ ।
त्यस्तै ३.६ जिपिए देखि ४.० जिपिए ल्याउने १३ जना विद्यार्थी संख्याको आधारमा पनि जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल भएको विद्यालयका सहायक प्राचार्य चुन्न पौडेलले जानकारी दिनु भयो ।
विद्यालयको यस नतिजा ल्याउन अहोरात्र खटिनुहुने शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा शुभचिन्तक सबैमा विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नु भयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे