२०८२ अषाढ २९, आईतबार
सोमबार दिउसो भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न गएका भरतपुर २ का १३ बर्षिय अमन ठकुरी वेपत्ता भएका हुन् ।
पौडी खेल्नेक्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठकुरी अफ्नै उमेर समुहका साथिहरुसंग पौडी खेल्न नारायणीमा गएका थिए । नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको र फेला नपारेको प्रहरीले जनाएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा पटक–पटक डुवेर मान्छेको मृत्यु हुने गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे