२०८२ बैशाख १७, बुधबार
त्यस्तै, आज दुई अर्ब ३३ करोड ७५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । गोर्खाज फाइनान्स कम्पनीको शेयरमूल्य ९.७४ प्रतिशतले बढेर प्रतिकित्ता ५८६ रुपैयाँ पुगेको छ भने नेपाल रिपब्लिक कम्पनी लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०२.९० रुपैयाँ पुगेको छ ।
आज छ्याङ्दि हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.४५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमइ लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज ४३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे