२०८१ बैशाख २६, बुधबार
अनिता गैरे,साउन २३ आँखा पाक्ने संक्रमण बढेपछि गैँडाकोट नगरपालिकाले सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्था दुईदिन बन्द गर्ने भएको छ।
मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले साउन २५ र २६ गते दुई दिन बन्द गर्ने जानकारी गराएको हो।
केहि दिनदेखि संक्रमणको रूपमा देखिएको आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै विद्यालयमा समेत पठनपाठन गर्न सक्ने अवस्था नभएकोले हिउँदे/बर्षेबिदाबाट कट्टा हुने गरि नगरपालिका भित्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द गर्न आग्रह गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे