२०८२ जेष्ठ २०, मंगलबार
रातिबाटै एउटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाउन थालिएको थियो। आज विहानदेखि ३ वटा लोडर र २ वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले बताए।
पुन: पहिरो नझरी निरन्तर पहिरो हटाउन सकिएको खण्डमा दिउँसो १२ बजेसम्ममा पहिरो पन्छाइसकिने बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे