• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १५, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
४

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
७

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
८

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
९

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
१०

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
११

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१२

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुर शाखाको २२ ‍‌औँ साधारणसभा सम्पन्न

प्रकाश भण्डारीप्रकाशित मिति: २०८० भाद्र २३, शनिबार

  • १३३८ पटक पढिएको
  • प्रकाश भण्डारी, भदौ २३। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति नवलपुरको २२ ‍‌औँ साधारणसभा आज सम्पन्न भएको छ।

    गैंडाकोटमा आज सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गर्दै प्रतिष्ठान नवलपुर शाखाले आफ्नो २२ औँ साधारण सभा सम्पन्न गरेको हो। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

    कलाकारको संरक्षण र लोक संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय सहितको भवन निर्माणमा जुटेको प्रतिष्ठान नवलपुरका अध्यक्ष वुद्धिनाथ घिमिरेले कार्यक्रममा बताउनुभयो।

    कावासोती ६ मा बन्ने प्रतिष्ठानको कार्यालय भवन एवम् साँस्कृतिक संग्रहालयका लागि यतिबेला धेरै चन्दादाताहरूले आफ्नो सहयोग रकम कवोल गर्नुभएको समेत घिमिरेले जानकारी गराउनुभयो। हालसम्म ११ लाख बढि रकम कवोल गरिएको थियो।

    आज गैँडाकोटमा सम्पन्न कार्यक्रममा समेत झण्डै २० जना भन्दा बढिले भवन निर्माणार्थ १० लाखको हाराहारिमा सहयोग रकम कवोल गरेका थिए। छिट्टै कावासोतीमा बन्ने भवनको लागि यो एउटा राम्रो सुरूवात भएकोले सबै चन्दादातालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा गरेका छौँ उहाँले भन्नुभयो।

    गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले २०५८ सालमा गैँडाकोटको जनक मावीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पहिलो कार्यक्रम तथा विधिवत रूपमा गठन गर्दाको क्षणलाई स्मरण गराउनुभएको थियो। आफु पहिलेदेखी लोक तथा दोहोरीगीत भनेपछि हुरूक्कै हुने र गाडीमा समेत सधै दोहोरी गीत मात्रै बजाउनेगरेको समेत उहाँले बताउनुभयो।

    हाम्रो राष्ट्रिय पहिचानलाई कायम राख्दै नेपाली कला संस्कृतिलाई बचाई राख्ने राष्ट्रिय लोक तथा दोहोरी गीतको प्रवर्द्धनका लागि आफूले त्यसबेला धेरै नै सहयोग गरेको बताउनुभयो। आजै शुभकामना दिँदै अधिकारीले गैँडाकोट नगरपालिकाको तर्फबाट प्रतिष्ठानको नवलपुरमा बन्दै गरेको भवनका लागि ४ लाख रूपैँया उपलब्ध गराउने समेत बाचा गर्नुभएको छ। सबै मिलेर प्रतिष्ठानको भवन निर्माणमा एकजुट हुन समेत अधिकारीले आग्रह गर्नुभयो।

    कार्यक्रममा बिभिन्न कलाकारहरूद्धारा नाच प्रस्तुत गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठान नवलपुरका अध्यक्ष वुद्धिनाथ घिमिरे तथा प्रमुख अतिथिको रूपमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी रहनु भएको थियो। बिशिष्ट अतिथिको रूपमा ख्यातीप्राप्त कलाकार अमर बिरही गुरूङ्ग र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका तर्फबाट दिपक खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा लोक दोहोरी गीतलाई माया गर्ने केही कलाकारहरूलाई सम्मान गरिएको थियो। उपस्थितहुने अग्रज पाहुन तथा अतिथिहरूलाई मायाको चिनो स्वरूप गैँडाकोटबाटै उत्पादन भएको सागर मह समेत प्रदान गरिएको थियो।

    कार्यक्रममा नगरपालिकाका १ नं. वडा देखि ९ सम्मका जनप्रतिनिधि, कलाकार व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठान नवलपुरका सचिव कलाकार भक्त थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

     

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • कस्तो भयो एनपीएलको अंकतालिका, को को पुग्दैछन् प्लेअफमा ?

  • आज विश्व एड्स दिवस मनाइदै

  • जेनजी आन्दोलनप्रति समर्पित फिल्म ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

  • यी पाँच प्रदेशमा आज आंशिक बदली हुने

  • समाचार
  • १

    कस्तो भयो एनपीएलको अंकतालिका, को को पुग्दैछन् प्लेअफमा ?
    २०८२ मंसिर १५, सोमबार

  • २

    आज विश्व एड्स दिवस मनाइदै
    २०८२ मंसिर १५, सोमबार

  • ३

    जेनजी आन्दोलनप्रति समर्पित फिल्म ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    २०८२ मंसिर १५, सोमबार

  • ४

    यी पाँच प्रदेशमा आज आंशिक बदली हुने
    २०८२ मंसिर १५, सोमबार

  • ५

    मंसिर १५ गते सोमवारको दैनिक राशिफल
    २०८२ मंसिर १५, सोमबार

  • ६

    हुप्सेकोटका किसान काँक्रा बेचेरै कमाउँछन् बार्षिक २० लाख रुपैँया
    २०८२ मंसिर १४, आईतबार

  • ७

    सौराहामा पुस ११ गतेदेखि १३ गतेसम्म हात्ती महोत्सव हुने
    २०८२ मंसिर १४, आईतबार

  • ८

    बझाङमा भूकम्पको धक्का महसुस
    २०८२ मंसिर १४, आईतबार

  • ९

    अवैध आप्रवासीको सुचना दिनेलाई एक महिनासम्म नि: शुल्क बियर खुवाउने !
    २०८२ मंसिर १४, आईतबार

  • १०

    युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?
    २०८२ मंसिर १४, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution