२०८० मंसिर १८, सोमबार
५ कात्तिक, नवलपुर । नवलपुर जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । नवलपुर सहित काठमाडौँमा पनि भुकम्पको धक्का महसुस धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।
आज बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे