२०८१ बैशाख १६, आईतबार
गैँडाकोट । गैँडाकोट नगरपालिकाले मंसिर ७ गते विहिवार परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको छ।
गैँडाकोट नगरपालिकाको २०७९ चैत्र २६ मा प्रकाशित राजपत्र सूचना अनुसार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे