• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
३

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
४

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
७

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
८

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
९

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
१०

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको घोषणा

२०८३ श्रावण १२, मंगलबार

रत्ननगर महोत्सवमा ४५० स्टल रहने, तीनलाख दर्शकले अवलोकन गर्ने अनुमान

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० पौष १३, शुक्रबार

  • ४४६ पटक पढिएको
  • चितवन। ” रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ पौष २६ देखि माघ ८ गते सम्म रत्ननगर महोत्सव-२०८० हुँदैछ।

    रत्ननगर महोत्सव २०८० को १२ औं संस्करणको सन्दर्भमा विविध जानकारी दिने उद्देश्यले आज सौराहामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

    दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना भैरहेको रत्ननगर महोत्सवले समग्र जिल्ला तथा बिशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यवसाय र अन्य भार्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको मूल आयोजक समिति संयोजक शंकर गिरीले जानकारी दिनुभयो।

    May be an image of 4 people and crowd

    रत्ननगर महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कता र संस्कृति सहित राष्ट्रिय अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन्। देशकै तेश्रो पर्यटकीय चितवन सौराहाको मूल द्वार रत्ननगरमा हुने यस महोत्सबले विशेष सामाजिक, सांस्कृतिक महत्व बोकेको छ। यसले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता स्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबर्द्धनलाई जानुका साथै उद्योग एवं व्यापार प्रवर्द्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनको प्रदर्शन, प्रवर्द्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने कुरा छर्लङ्ग छ।

    यस पटकको महोत्सबमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा यहिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । रत्ननगर महोत्सव २०८० लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिड कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको छ।

    May be an image of 8 people, dais and text that says 'रत्ननगर महोत्सव 2०1० सरक्षक: रत्ननगर महोत्सव 20το पत्रकार सम्मेलन २०७८ पौष दाख रते(। 2024) स्थान: टिकौली रत्ननगर- आयोजक: संरक्षक: रत्ननगर वाणिज्य संघ रत्ननगर कार्यालय रत्ननगर, चितवन रत्ननगर, चितवन चितवन'

    महोत्सवमा कृषि उत्पादनलाई जोड दिनुका साथै बृहत व्याबसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नया प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष प्राथमिकता दिईएको आयोजकले बताएको छ।

    स्थानीय स्तरमा उत्पादित अन्नवाली नकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सबमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने छ । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित, पूर्वि चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गरी सरोकार बात संग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक सग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, विभिन्न गोष्ठी चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने छ। यस बर्षको महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाब पेश गरिने छ ।

    महोत्सबमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अन्तंगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, धार्मिक पर्यटकीय क्षेत्रहरुको भ्रमण, टिकौली होमस्टे, चेपाङ बस्ती र समाजसंग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचार प्रसारका व्यवस्था पनि मिलाइएको छ ।

    May be an image of 2 people, dais and text

    रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगर भित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकन गरी प्रबर्द्धनको काम सुरु गरिसकेका छौ। महोत्सबमा अटो, कृषि, शैक्षिक, पशुपक्षी व्यवसायसंग सम्बन्धित छुट्टै परिसर रहने छ। विगतका बर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने छ।

    विगतमा जस्तै महोत्सब अन्तंगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगर नगरपालिका, सौराहाचोक बसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पांचो पटक रत्ननगर सांस्कृ‌तिक खाना महोत्सव २०८० आयोजना गरिने छ ।

    रत्ननगर महोत्सबमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको मनोरञ्जतात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदियमान तथा अवसरबाट बन्चित प्रतिभाका कला प्रष्फुटन अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने गरेको छ। सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक CCTV बाट निरीक्षण गरिनेछ भने १० करोड बराबर विमाको व्यवस्था गरिएको छ ।

     

    रत्ननगर महोत्सब २०८० का मुख्य प्रायोजक होटल सेभेन स्टार प्रा. लि. सौराहा चितवत, रत्ननगर सांस्कृतिक खाना महोत्सव २०८० का प्रायोजक: सागर डिष्टिलरीका उत्पादन रोयल ब्लू ( Royal Blue) सह-प्रायोजक: एग्रो मिक्स फिड इण्डष्ट्रिज प्रा लि. रत्ननगर, नेपाल इन्टरनेशनल फर्टिलिटि एण्ड लेप्रोस्कोपी सेन्टर, (Nepal International Fertility and Laparoscopic Centre (NIFLC), एकीकृत कृषि फर्म, रत्ननगर, आधिकारीक बैंक नेपाल बैंक लि. रत्ननगर, आधिकारीक विमा: आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लि., टिकट सौजन्य: फस्ट वाक सुज (First Walk Shoes), मुल गेट सौजन्य: Grace International Chitwan Pvt. Ltd., रेष्टुरेण्ट परिसर सौजन्य: कोका कोला वेभरेज नेपाल, इन्टरनेट पार्टनर : Techmind Pvt. Ltd., सहयोगी संस्था यसोदा फुड, आईएम ई बैक लि, प्राइम टायल्स (Prime tiles with stile), मौलाकालिका केबुलकार प्रालि, प्रवर्द्धक नेपाल उद्योग वाणिज्य माहासंघ, रत्ननगर नगरपालिका कार्यालय, कालिका नगरपालिका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय रहेका छन्।

    महोत्सवमा सर्वसाधारण तर्फ रु ५० र विद्यार्थी शुल्क रु २५।- टिकट दर कायम गरिएको छ। जेष्ठ नागरिक, फरक क्षमता तथा एकल महिला लाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

    त्यसै गरि रत्ननगर महोत्सव अवधिभर रत्ननगर महत्सवको अवलोकन गर्न टिकट काटिएका दर्शकहरुलाई टिकट दर १५० र रु २५ को टिकट लिँदा मौलाकालिका केबुलकारबाट लिईनै टिकट दर रु.५५०।- मा ५०% छुटको व्यवस्था गरिएको छ। त्यसै गरि रत्ननगर उद्योग वाणिज्य संघका सदस्यहरुलाई चितवन मेडिकल कलेज (CMC भरतपुरमा स्वास्थ्य सेवामा २० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको गिरीले बताउनुभयो।

     

    थप समाचार:

    पौष २६ गतेदेखि रत्ननगर महोत्सव हुँदै

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

  • देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने

  • भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग

  • देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

  • समाचार
  • १

    रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै
    २०८३ भाद्र ७, आईतबार

  • २

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ७, आईतबार

  • ३

    भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग
    २०८३ भाद्र ६, शनिबार

  • ४

    देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
    २०८३ भाद्र ६, शनिबार

  • ५

    लुभुमा ‘अन टेस्ट’ ईभी दुर्घटनामा चार जना घाइते, दुईको अवस्था गम्भीर
    २०८३ भाद्र ६, शनिबार

  • ६

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ६, शनिबार

  • ७

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ५, शुक्रबार

  • ९

    पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • १०

    सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution