• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १८, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
४

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार
१२

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार

चितवनमा छिट्टै “डिजिटल उद्यमी” सम्बन्धी एक महिने तालिम संचालन हुँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ २५, बिहिबार

  • २२७ पटक पढिएको
  • नवलपुर अनलाइन,माघ २५। डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एस.डि टेक कम्पनी प्रा. लि. ले एक महिने ‘डिजिटल उद्यमी तालिम गर्ने भएको छ ।

    स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गर्दै कम्पनीले ‘डिजिटल उद्यमी’ तालिम आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।

    डिजिटल उद्यमी तालिम स:शुल्क सञ्चालन हुने तालिम हो जो एक महिनासम्म सञ्चालन हुन्छ । यसमा बढीमा ६० घण्टाको कोर्स उपलब्ध गराइने देवकोटाले बताए । “अहिले स्वदेशमै व्यवसाय गरिरहेका, व्यवसाय गर्न खोजिरहेका, स्टार्टअप गरिरहेका वा स्टार्टअप गर्न खोजिरहेका युवाहरूलाई लक्षित गर्दै यो तालिम आयोजना गर्न लागेका छौं,” देवकोटाले भने, “यसले उनीहरूलाई व्यवसाय डिजिटल माध्यममा विस्तार गर्न टेवा पुर्याउँछ उनले भने”।

    तालिममा सहभागी हुनेले सोसल मिडिया मार्केटिङ सिक्न सक्नेछन् । सोसल मिडिया मार्केटिङ भन्नाले सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन गर्ने काम हो । त्यसका साथै सामाजिक सञ्जालमा कसरी पेज बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्ट गर्ने, ती पोस्ट कसरी व्यवस्थापन गर्ने, पोस्ट कसरी डिजाइन गर्ने, पेजमा कसरी एड रन गर्ने भन्ने विषयमा सिकाइने देवकोटाले सुनाए ।

    “तालिममा हामी गुगल एड कसरी सञ्चालन गर्ने, गुगल म्याप्स मार्फत व्यवासय कसरी प्रवर्द्धन गर्ने भन्ने जानकारी दिन्छौं,” उनले भने, “त्यसबाहेक ईमेल पठाउन, बल्क एसएमएस पठाउन, एसएमएस मार्केटिङ, अटो मेसेज क्रियट गर्न, व्यवसायका लागि ह्वाट्सएप भाइबर च्यानल कसरी गर्ने भन्नेबारे सिकाईनेछ।

    पछिल्लो समय सामाजिक सञ्जालका अकाउन्ट ह्याक हुने गतिविधि पनि बढ्दै गएका छन् । तालिममा सहभागी हुनेले त्यस्ता घटनाबाट आफू कसरी जोगिने, सामाजिक सञ्जाल कसरी सुरक्षित राख्ने लगायतका साइबर सचेतनाबारे जानकारी पाउने उनको भनाइ छ ।

    त्यसका साथै सहभागीले डिजिटल माध्यममा बिल तयार पार्ने, रेकर्ड राख्ने, कारोबार अगाडि बढाउने सकिने विषयमा पनि जान्न पाउनेछन् । उनले अगाडि भने, “समग्रमा भन्नुपर्दा व्यवसायका लागि आवश्यक पर्ने सफ्टवेयर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सम्पूर्ण जानकारी दिन्छौं । त्यसबाहेक वेबसाइट व्यवस्थापन तथा एसईओको बारेमा जानकारी उपलब्ध गराईने उनले बताए।

    कार्यक्रममा सहभागी हुनेले नेपाली टाइपिङ गर्न सिक्नुका साथै वर्ड, पीपीटी तथा एक्सल सफ्टवेयर समेत प्रयोग गर्न जान्नेछन् । यो चितवनका उद्यमीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको तालिम हो । यसमा भौतिक रूपमा सहभागी हुनुपर्ने हुन्छ । आयोजकले तालिममा बढीमा ५० जना सहभागी हुने अपेक्षा गरेको छ । इच्छुक व्यक्तिहरू शुक्रवार २ बजे जिल्ला समन्वय समिति चितवन कार्यालय  हलमा सहभागी हुन सक्नेछन् । तालिममा सहभागी इच्छुक व्यक्तिले एस.डि टेक कम्पनीलाई सामाजिक सञ्जालका विभिन्न माध्यमबाट वा 9855018046 मा सम्पर्क गरेर थप बुझ्न सक्नेछन् । ७ जनाको समुहमा तीन सिफ्ट (बिहान, दिउसो र बेलुका) मा संचालन हुने तालिमको एक महिने कोर्षको शुल्क १८,५००/- निर्धारण गरिएको सापकोटाले बताए। उद्यमीलाई उक्त तालिम लिईसकेपछि उनीहरूले संचालन गर्दै आईरहेको व्यवसायलाई थप डिजिटल माध्यमबाट बजार प्रर्बद्धन गर्नमा टेवा पुग्ने एस.डि टेक कम्पनी प्रा.लिका कार्यक्रम संयोजक सुशान्त रिमालले बताए।

    के हो एस.डि टेक कम्पनी प्रा. लि?

    एस.डि टेक कम्पनी प्रालि सन् २०१९ मा स्थापित डिजिटल मार्केटिङ तथा आइडी सेवा प्रदान गर्ने कम्पनी हो । यसको मुख्यालय चितवनको भरतपुरमा रहेको छ । एसडीटेकले विगत दुई वर्षदेखि अवसर एकेडेमीमार्फत विभिन्न किसिमका आईटी तथा डिजिटल मार्केटिङ सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ ।

  • डिजिटल उद्यमी
  • डिजिटल मार्केटिङ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

  • नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर

  • स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर

  • नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै

  • समाचार
  • १

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • २

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • ३

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • ४

    नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै
    २०८२ मंसिर १८, बिहिबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १८, बिहिबार

  • ६

    बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ
    २०८२ मंसिर १७, बुधबार

  • ७

    जेनजी आन्दोलन : योगेन्द्रको सरकारी अधिकृत बन्ने सपना अधुरै रह्यो
    २०८२ मंसिर १७, बुधबार

  • ८

    देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा
    २०८२ मंसिर १७, बुधबार

  • ९

    इन्डिगो एयरलाइन्सलाई ११७ करोड जरिवाना
    २०८२ मंसिर १७, बुधबार

  • १०

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    २०८२ मंसिर १७, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution