• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २१, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
६

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
७

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
८

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
९

खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन

२०८२ मंसिर २०, शनिबार
१०

कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या

२०८२ मंसिर २०, शनिबार
११

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार
१२

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार

मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलले ल्यायो “एफ डि प्याकेज”

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० चैत्र २६, सोमबार

  • ९९८ पटक पढिएको
  • अनिता गैरे,चैत्र २६। मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलले अभिभावकहरूलाई मध्यनजर गर्दै “एफ डि प्याकेज” ल्याएको छ।

    गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलले नयाँ शैक्षिक शत्रलाई मध्यनजर गर्दै “एफ डि प्याकेज” ल्याएको स्कूलका सहायक प्राचार्य चुन्न पौडेलले नवलपुर अनलाइनलाई बताए।

    के हो “एफ डि प्याकेज”?

    कक्षा नर्सरी देखि दश कक्षासम्मका विद्यार्थीहरूलाई पढाउनका निमित्त अभिभावकलाई आर्थिक भार नहोस भनेर गैंडाकोट नगरपालिकामा ल्याईएको “एफ डि प्याकेज” नगरकै पहिलो बिशेष अभिभावक लक्षित प्याकेज हो। अभिभावकले केहि निश्चित रकम विद्यालयमा बुझाएपछि सोही रकमले कक्षा नर्सरी देखि दश कक्षासम्म आफ्ना नानीबाबुहरूलाई सोही रकमबाट अध्यापन गराउन सकिने छ। दश कक्षा उत्तीर्ण पश्चात उक्त सम्पूर्ण रकम भने फिर्ता दिने सहायक प्रचार्य पौडेलले बताए।

    न्यूनतम ३ लाख देखि ५ लाखसम्म विद्यालयमा बुझाएपछि सोही रकमबाट भर्ना देखि मासिक शुल्कहरू बुझाईरहनु नपर्ने र नर्सरी देखि कक्षा १० सम्म सो रकमबाट शुल्क मिनाहा हुँदै जाने र कक्षा १० उत्तीर्ण पश्चात सो अभिभावकले बुझाएको सम्पूर्ण रकम फिर्ता हुने स्किम हो  “एफ डि प्याकेज”।

    नर्सरी देखि दश कक्षासम्म मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलमा पढ्ने विद्यार्थी र पढाउने अभिभावकको हकमा मात्रै यो स्किम लागू हुनेछ। बिचमै विद्यालय छुटाएर अन्यत्र विद्यार्थी लैजाने र विद्यालय परिवर्तन गरेको खण्डमा भने अभिभावकले जम्मा गरेको रकम फिर्ता नहुने पौडेलको भनाई छ। मानौँ अहिले नर्सरी मा भर्ना गर्दा ३ लाख बुझायौँ भने उसले कक्षा १० उत्तिर्ण गर्दासम्म सबै रकम ३ लाख नै पाउने भयो र भर्ना देखि मासिक तथा परिक्षा शुल्क कुनैपनि बुझाईरहनु परेन उनले भने। यस स्किमको बारेमा थप जानकारी लिन चाहने अभिभावकहरूले विद्यालयको प्रशासन शाखामा सम्पर्क गर्न पौडेलले अनुरोध गरे।

    थप समाचार:

    मुकुन्दसेन इङ्गलिस बोर्डिङ्ग स्कूलद्धारा छात्रवृत्तिका लागि आवेदन माग

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%२%
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु

  • एनपीएलमा आज लिग चरणको अन्तिम खेल हुँदै

  • आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

  • यी तीन प्रदेशमा आंशिक बदली रहने

  • समाचार
  • १

    गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु
    २०८२ मंसिर २१, आईतबार

  • २

    एनपीएलमा आज लिग चरणको अन्तिम खेल हुँदै
    २०८२ मंसिर २१, आईतबार

  • ३

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै
    २०८२ मंसिर २१, आईतबार

  • ४

    यी तीन प्रदेशमा आंशिक बदली रहने
    २०८२ मंसिर २१, आईतबार

  • ५

    कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या
    २०८२ मंसिर २०, शनिबार

  • ६

    डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान
    २०८२ मंसिर २०, शनिबार

  • ७

    नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक
    २०८२ मंसिर २०, शनिबार

  • ८

    हेटौडा बजारमा चल्यो डोजर
    २०८२ मंसिर २०, शनिबार

  • ९

    खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन
    २०८२ मंसिर २०, शनिबार

  • १०

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर २०, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution