२०८३ कार्तिक १२, बुधबार



त्यस्तै, हाल कोशी, मधेश र बागमती प्रदेश आंशिक बादल लाग्नेको छ र बाँकी प्रदेशमा मौसम मख्यतया सफा रहेको छ ।
आज दिउसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे