• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
३

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
४

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
७

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
८

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
९

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
१०

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको घोषणा

२०८३ श्रावण १२, मंगलबार

उत्सवै उत्सवको वर्ष : भरतपुर भ्रमण वर्ष

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ बैशाख २, आईतबार

  • ४९६ पटक पढिएको
  • चितवन । सन् २०२४ भरतपुर महानगरपालिकाका लागि उत्सवै उत्सवको वर्ष बनेको छ । भ्रमण  वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन् । भ्रमण वर्षको अवसरमा रैथाने फुड फेष्टिवल, पशुपन्छी तथा औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन, होटल व्यवसायी संघको केन्द्रीय बैठक, साईकल जंगल राईड, साईकल ¥याली, म्याराथन, लायन्स क्लब ३२५ आरको अधिवेशन, फर्म एक्पो भएका छन् । यस्तै वन्यजन्तु उद्धार केन्द्र उद्घाटन, गडियाल गोहीलाई प्राकृतिक बासस्थानमा स्थान्तरण, पर्यटन तथा होटल व्यवसायी प्रतिष्ठान (नाथम)द्धारा अन्तरक्रिया कार्यक्रम, महिला उद्यमी कृषि प्रर्दशनी, नेत्रज्योति संघको  महाधिवेशन, एकीकृत अखिल नेपाल शिक्षक संघ महिला विभागको तेस्रो राष्ट्रिय सम्मेलन, रिटर्नी नेपालको प्रथम महाधिवेशन, आदिवासी जनजाति महोत्सव तथा व्यपार मेला, अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता, विषेश साँस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष उत्सवलगायतका कार्यक्रम भइसकेका छन् ।
    मार्च १ गते नारायणी नदी किनारमा देशका शिर्ष नेतृत्व र विशाल जनसागरकोे उपस्थितिमा भ्रमण वर्षको शुभारम्भ गरिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार उद्घाटन समारोहमा एक लाख बढी व्यक्तिको सहभागिता रहेको थियो ।
    भरतपुर भ्रमण वर्षको अवसरमा महानगरको कार्यपालिका बैठकबाट विभिन्न ५१ वटा कार्यक्रमहरु तय भएका छन् । जसमा भ्रमण वर्षको उद्घाटन तथा समापन कार्यक्रम २ वटा, मेला महोत्सव तथा प्रर्दशनी १० वटा, सेमिनार तथा गोष्ठी ६ वटा, पर्यापर्यटनका कार्यक्रम ५ वटा, ¥याली, म्याराथन, खेलकुद, साहित्यिक कार्यक्रम, राष्ट्रिय अधिवेशन ३÷३ वटा, राष्ट्रिय सम्मेलन ४ वटा, धार्मिक पर्यटनका कार्यक्रम ४ वटा, फुड फेष्टिवल ६ वटा रहेका छन् ।
    महानगरपालिकाको भ्रमण वर्ष सफल बनाउन ५१ बाहेक विभिन्न संघ संस्थाले पनि कार्यक्रम गर्दै आइरहेका छन् ।
    कार्यक्रमहरु १ दिनेदेखि ११ दिनसम्म हुने भएकाले महानगरमा अधिकांश समय कुनै न कुनै कार्यक्रम जारी रहने भरतपुर महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिनुभयो ।
    फुड फेष्टिवल तथा मेला महोत्सवहरुमा विषेश साँस्कृति कार्यक्रम पनि समावेश गरेकाले भ्रमण वर्ष थप उत्सवमय देखिने पर्यटन विज्ञ सुवेदीले बताउनुभयो ।

    भरतपुरका हाेटलहरु भरिभराउ हुनुले यहाँको पर्यटन गतिविधि पनि बढ्दै गएकाे स‌ंकेत देखिएको छ । काेरनाकालपछि पहिलो पटक यहाँका हाेटल भरिभराउ भएकाे व्यवसायीहरु बताउछन् । स्वदेश तथा विदेशबाट भरतपुर घुम्न जानुपर्छ भन्ने लहर पनि देखिएको छ ।
    भरतपुर महानगरपालिकाले भ्रमण वर्षको अवसरमा नेपाल सरकारको मन्त्रिपरिषदको बैठक भरतपुरमा बसाउनको लागि पत्राचार पनि गरेको छ । यसैबीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, धर्मगुरु पनि भरतपुरमा आउने कार्यक्रम छ ।
    महानगरपालिकाले विदेशी पर्यटकलाई भरतपुर भित्रयाउने लक्ष्यसहित राजदूतहरुको सम्मेलन पनि हुँदैछ ।
    भ्रमण वर्षको लागि पर्यटन बोर्डबाट रु ७० लाख विनियोजन भएको छ भने असारसम्म हुने कार्यक्रम सञ्चालन गर्न रु ३ करोड विनियोजन गरिएको छ ।
    आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको हो ।
    यहाँ आउने पर्यटकलाई लक्ष्ति गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ–बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ ।
    महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

  • देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने

  • भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग

  • देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

  • समाचार
  • १

    रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै
    २०८३ भाद्र ७, आईतबार

  • २

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ७, आईतबार

  • ३

    भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग
    २०८३ भाद्र ६, शनिबार

  • ४

    देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
    २०८३ भाद्र ६, शनिबार

  • ५

    लुभुमा ‘अन टेस्ट’ ईभी दुर्घटनामा चार जना घाइते, दुईको अवस्था गम्भीर
    २०८३ भाद्र ६, शनिबार

  • ६

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ६, शनिबार

  • ७

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ५, शुक्रबार

  • ९

    पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • १०

    सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution