२०८२ बैशाख १७, बुधबार
आगलागीबाट नवलसिं ढेगा, भागीराम ढेंगा, टेकबहादुर क्षेत्री, कर्मासिंह सोमै समेत गरि चार घर जलेर नष्ट भएका छन्।
विकट गाउँ, अप्ठेरो बाटो र दमकल समेत पुग्न नसक्ने ठाउँ भएकोले तत्काल आगो नियन्त्रणमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे