२०८१ बैशाख २६, बुधबार
अनिता गैरे,बैशाख १५। नवलपुर जिल्लाका लागि प्राथमिक तह तृतीय श्रेणीमा ११६ जना शिक्षकको लागि जागिर खुलेको छ।
शिक्षक सेवा आयोगले आज शनिबार विभिन्न समूहमा सातवटै प्रदेशका लागि विज्ञापन खुलाएको हो।
गण्डकी प्रदेशका लागि खुलाईएको ८०० प्राथमिक तह तृतीय श्रेणी शिक्षक अन्तर्गत नवलपुरका लागि मात्रै बिभिन्न समूह अन्तर्गत ११६ जना शिक्षकको लागि आवेदन माग गरिएको आयोगले बताएको छ।
बिज्ञापन यहाँ हेर्नुहोला।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे