• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण १४, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
३

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
४

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
५

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
६

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
७

लक्जम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने नवलपरासीका चौधरी पक्राउ

२०८२ अषाढ २२, आईतबार
८

चितवनको एकमात्र कन्या कलेज “मैयाँदेवी कन्या कलेज”मा कक्षा ११ मा भर्ना खुल्यो

२०८२ अषाढ २३, सोमबार
९

यमन नागरिकलाई टुक्रा पारेर ट्यांकीमा फाल्ने भारतीय नर्सलाई फाँसी दिईँदै

२०८२ अषाढ २५, बुधबार
१०

चितवनमा गोहीको आक्रमणबाट माछा मार्न गएका युवकको ज्यान गयो

२०८२ अषाढ २०, शुक्रबार
११

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
१२

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार

हुप्सेकोट गाउँपालिकामा बजार अनुगमन 

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ श्रावण १८, शुक्रबार

  • १४४ पटक पढिएको
  • विष्णु गौडेल,हुप्सेकोट,१८ साउन। नवलपुरको हुप्सेकोट गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । गाउँपालिका भित्रका व्यवसाय, बजार तथा पसल अनुगमन सुरु गरिएको हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ रानाले बताउनु भयो । बिहीबार देखि सुरु गरिएको बजार अनुगमन टोलीले गाउँपालिका भित्रका सबै बजार क्षेत्र तथा पसलहरूको अनुगमन गर्ने रानाले जानकारी दिनु भयो ।
    पहिलो दिन बिहीबार हुप्सेकोट गाउँपालिका ४ झ्यालबास बजार क्षेत्रको अनुगमन गरिएको छ । अनुगमन गरिएका पसल, होटलहरुमा सामान्य सुधारका लागि सुझाव दिनु परे पनि अन्य केही कैफियत नभेटिएको हुप्सेकोट गाउँपालिकाका प्रशासन शाखा प्रमुख रवि काफ्लेले बताउनु भयो । केही पसलहरू गाउँपालिकामा दर्ता,नवीकरण गर्नु पर्ने देखिएको थियो भने केही पसलहरू वाट उत्पादित र प्रयोग अवधि नलेखिएको केही प्याकेट खानेकुरा बरामद गरिएको काफ्लेले बताउनु भयो ।
    बजार अनुगमन कार्यलाई निरन्तरता दिइने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । “बजार अनुगमन व्यापारी तथा पसल सञ्चालकहरूलाई तर्साउन, डर देखाउन भन्दा पनि उहाँहरूको सहजिकरण र समस्या समाधानका लागि प्रत्यक्ष भेटघाट गर्ने माध्यमका रूपमा लिइएको छ”,अध्यक्ष पाण्डेले भन्नु भयो,“केही कमी कमजोरी भेटिए सुधारका लागि सहजिकरण गरिदिने र पिर मर्का वुझने कार्य बजार अनुगमनका क्रममा हुने छन् ।”
    बजार अनुगमन कार्यलाई चाडपर्व लक्षित मात्र नगरी अव गाउँपालिकाको नियमित कार्य योजना अनुसार निरन्तरता दिइने अध्यक्ष पाण्डेले बताउनु भयो ।
    अनुगमन टोलीले व्यवसायहरूको दर्ता,नवीकरण भए नभएको अनुगमन तथा म्याद नाघेका वस्तुहरू जफत गरेको छ । व्यवसायिहरुलाई सामान खरिद गर्दा उत्पादन मिति, म्याद सकिने मिति र विक्री मूल्य स्पष्ट लेखिएको सामाग्री राख्न अनुरोध गरिनुका साथै मूल्य सूचि टाँस गर्न निर्देशन दिइएको छ ।
    बजार अनुगमन टोलीमा हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको सहभागिता रहेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

  • पाल्पामा ६५ लाखमा बनेको कभर्ड हल प्रयोग विहीन

  • भोटेकोशीमा फेरि बाढी, रसुवामा उच्च सतर्कता

  • रुसको तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पः धेरै देशहरुमा सुनामीको चेतावनी

  • समाचार
  • १

    कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
    २०८२ श्रावण १४, बुधबार

  • २

    पाल्पामा ६५ लाखमा बनेको कभर्ड हल प्रयोग विहीन
    २०८२ श्रावण १४, बुधबार

  • ३

    भोटेकोशीमा फेरि बाढी, रसुवामा उच्च सतर्कता
    २०८२ श्रावण १४, बुधबार

  • ४

    रुसको तटीय क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पः धेरै देशहरुमा सुनामीको चेतावनी
    २०८२ श्रावण १४, बुधबार

  • ५

    चलचित्र कोशेढुङ्गाको “नत्र भने जिन्दगी” गीत चर्चामा
    २०८२ श्रावण १४, बुधबार

  • ६

    राष्ट्रियसभा बैठक बस्दै, चलचित्र बिधेयक समितिमा पठाइने
    २०८२ श्रावण १४, बुधबार

  • ७

    यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    २०८२ श्रावण १४, बुधबार

  • ८

    हेर्नुहोस् आज साउन १४ गते बुधवारको राशिफल
    २०८२ श्रावण १४, बुधबार

  • ९

    उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु
    २०८२ श्रावण १३, मंगलबार

  • १०

    बालश्रम ऐन विपरित हुने काममा बालबालिकालाई नलगाउनू- हुप्सेकोट गाउँपालिका
    २०८२ श्रावण १३, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution