• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र ३०, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
२

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
५

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
६

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
७

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
८

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
९

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
१०

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
११

गैंडाकोटमा ईभी माइक्रो र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

२०८२ श्रावण ३१, शनिबार
१२

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार

गैंडाकोटमा ट्याक्टर दुर्घटना, १२ जना घाइते

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ मंसिर १५, शनिबार

  • ५४८ पटक पढिएको
  • मंसिर १५,गैंडाकोट-गैंडाकोटमा ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

    शुक्रबार साँझ ७:३० बजेको समयमा गैंडाकोट नगरपालिका १४ हात्तीसारबाट भेडाबारी तर्फ आउदै गरेको ना ५ त ७०९ नं.को ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

    ट्याक्टरमा सवार निम्न १२ जना व्यक्तीहरु घाईते भई १० जनाको नयाँ मेडिकल कलेज र २ जनाको एलाईभ अस्पताल, भरतपुर चितवनमा ,उपचार भईरहेको छ। घटनास्थलमा प्रहरी टोली खटी गई ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ।

    घाईतेहरु:-

    १. जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.-११ भेडाबारी बर्ष २४ बस्ने मनमाया सिंजाली मगरको च्यापुमा चोट, बेहोस, अवस्था सामान्य ।

    २. ऐ.ऐ.बस्ने बर्ष ३४ को फत्ते बहादुर सुनारी मगरको निधार र दाँया कोखामा भित्री चोट, अवस्था सामान्य ।

    ३. ऐ.ऐ.बस्ने बर्ष ५५ कि क्षेमाया सिंजाली मगरको बाँया हातको पन्जामा चोट, अवस्था सामान्य ।

    ४. ऐ.ऐ.-१० पितौजी बस्ने बर्ष अ.६० को कर्मासिंह सारु मगरको टाउकोमा चोट, अवस्था मध्यम ।

    ५. ऐ.ऐ.-१२ मालपुर बस्ने बर्ष अ.९ कि संगिता आलेको ओठमा चोट, सामान्य ।

    ६. ऐ.ऐ.-१४ भागर बस्ने बर्ष अ.३४ को यम बहादुर बाँचे मगरको घुँडामा चोट, सामान्य ।

    ७. ऐ.ऐ.-१२ बस्ने बर्ष ३५ कि उदीमाया सारू मगरको गालामा चोट, सामान्य ।

    ८. ऐ.ऐ.-१२ मानपुर बस्ने बर्ष ४८ कि गौमाया आलेको गालामा चोट, सामान्य ।

    ९. ऐ.ऐ.-१२ बस्ने बर्ष ३७ कि शान्तामाया सुनारीको बाहिरी चोट नभएको, शरीरको भित्री भागमा चोट, सामान्य ।

    १०. जिल्ला न.प.(पूर्व) कावासोती न.पा.-५ झ्यालबास बस्ने बर्ष २१ कि भविसरा सोमैको दाहिने हातमा चोट, सामान्य ।

    ११ जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.-१२ मालपुर बस्ने बर्ष अ.४० कि धन कुमारी थनेतको बाँया खुट्टाको घुँडा फ्याक्चर भएको, अवस्था मध्यम । १२.जिल्ला न.प.(पूर्व) हुप्सेकोट गा.पा.-४ झ्यालबास बस्ने बर्ष २९ कि आईती केरुङको सामान्य ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%४%
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा

  • पेट्रोलियम पदार्थको मुल्य बढेर आयो, मूल्य पुरानै कायम रहने

  • असोज १ गते शोक विदा दिने सरकारको निर्णय

  • आफुले पाउने तलब र भत्ता शहिद कोषमा दिने उर्जामन्त्री घिसिङको घोषणा

  • समाचार
  • १

    नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा
    २०८२ भाद्र ३०, सोमबार

  • २

    पेट्रोलियम पदार्थको मुल्य बढेर आयो, मूल्य पुरानै कायम रहने
    २०८२ भाद्र ३०, सोमबार

  • ३

    असोज १ गते शोक विदा दिने सरकारको निर्णय
    २०८२ भाद्र ३०, सोमबार

  • ४

    आफुले पाउने तलब र भत्ता शहिद कोषमा दिने उर्जामन्त्री घिसिङको घोषणा
    २०८२ भाद्र ३०, सोमबार

  • ५

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने
    २०८२ भाद्र ३०, सोमबार

  • ६

    घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत
    २०८२ भाद्र ३०, सोमबार

  • ७

    यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय
    २०८२ भाद्र ३०, सोमबार

  • ८

    तिन मन्त्रीले लिए शपथ: अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल नियुक्त
    २०८२ भाद्र ३०, सोमबार

  • ९

    थारु समुदायले आज जितिया पर्व मनाउँदै
    २०८२ भाद्र ३०, सोमबार

  • १०

    जेनजी आन्दोलनमा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी
    २०८२ भाद्र ३०, सोमबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution