• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २९, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको उद्धार

२०८२ मंसिर २८, आईतबार
३

खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन

२०८२ मंसिर २०, शनिबार
४

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
५

डिभाईडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा गैंडाकोटका एक युवकको मृत्यु

२०८२ मंसिर २१, आईतबार
६

यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

२०८२ मंसिर १०, बुधबार
७

कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या

२०८२ मंसिर २०, शनिबार
८

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
९

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार
१२

गैँडाकोट पम्पिङद्धारा बिपन्न बर्गलाई मासिक ५ हजार लिटर पानी नि:शुल्क

२०८२ मंसिर २६, शुक्रबार

यी हुन स्वास्थ्यमन्त्री पौडेलका ६ महिनाका महत्वपूर्ण निर्णय तथा कार्यहरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ माघ २६, शनिबार

  • ३६२ पटक पढिएको
  • काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कार्यकालमा मन्त्रालयबाट हालसम्म भएका प्रमुख निर्णय तथा कार्यहरु सार्वजनिक गर्नु भएको छ । मन्त्री पौडेलेको सचिवालयले गएको छ महिनाका मुख्य निर्णय एवम् कार्यहरु सार्वजनिक गरेको हो ।

    असार
    क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत

    श्रावण महिना

    स्वास्थ्य बीमा ५ लाख पुर्याउने घोषणा, १४ बुँदे सुधारका योजना तथा प्राथमिकता घोषणा
    अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतालमा अनलाइन प्रणाली शुरुवात
    संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा शुरु
    क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा शुरु
    पहिलो पटक तीन तहको समन्वय समिति बैठक

    भाद्र महिना

    राष्ट्रिय आविष्कार केन्द्र र मन्त्रालयबीच संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्न सम्झौता
    जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमूना विदेश पठाउन नपर्ने गरी प्रयोगशाला सुविधा
    सार्वजनिक बिदाका दिन अस्पतालमा ओपीडी सेवा शुरु
    समायोजनमा समस्या देखिएका स्वास्थ्य जनशक्तिको समस्या समाधानका लागि कार्यविधि स्वीकृत, १६ सय बढी लाभान्वित
    सहिद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडिको निःशुल्क स्वास्थ्य परीक्षण शुरु
    स्वास्थ्यकर्मीको सुरक्षा सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन प्रक्रिया शुरु

    असोज महिना

    न्याम्ससँग आबद्धता लिएका अस्पतालमा ४ सय शिक्षक चिकित्सकको दरबन्दी स्वीकृत, थप ४ सय जना पीजी तहमा पठनपाठन गर्न मिल्ने बाटो खुला
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ५०।५० एमबीबीएस पठनपाठनका लागि निर्णय
    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत सातै प्रदेशमा मुटुको विस्तारित सेवा लैजाने निर्णय
    जन्मजात अपांगता हुन नदिन परोपकार अस्पतालमा बालबालिकाको निःशुल्क परीक्षण र वंशाणुगतजन्य रोगको निःशुल्क उपचार शुरु
    भारत भ्रमणका क्रममा वीर अस्पताल तथा जीपी कोइराला अस्पताललाई ३ सय सैय्याको बनाउन त्यहाँका स्वास्थ्यमन्त्रीसँग आग्रह, सहयोगको प्रतिबद्धता प्राप्त
    संघीय राजधानीबाहिर पहिलो पटक नवलपरासी बर्दघाट सुस्तापूर्वमा ट्रमा सेन्टर शिलान्यास
    विपद् प्रभावितलाई निःशुल्क स्वास्थ्य उपचार, प्रभावित क्षेत्रमा संक्रमण फैल्न नदिन सरोकारावाला मन्त्रालयसँग समन्वय, सचेतना र प्रचारप्रसार
    जर्मनीमा विश्व स्वास्थ्य सम्मेलनमा नेपाललाई निःशुल्क बालबालिकाको क्यान्सरबिरुद्धकासहित ५ प्रकारका खोप उपलब्ध गराउन गाभीसँग माग, सहयोगको प्रतिबद्धता प्राप्त
    विश्व स्वास्थ्य संगठनलाई हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी क्षेत्रीय अनुसन्धान केन्द्रमा सघाउन महानिर्देसकसँग आग्रह, सकारात्मक प्रतिबद्धता प्राप्त

    कार्तिक महिना

    महिला स्वास्थ्य स्वयंसेविकालाई कामको प्रयोजनका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत निःशुल्क यातायात व्यवस्था

    १७ लाख किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप दिने घोषणा
    १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर निःशुल्क उपचार व्यवस्था
    सरकारी प्रसुती अस्पतालमा जन्मिएका शिशुलाई जन्मजात अपांगताको परीक्षण अनिवार्य
    विपन्नलाई जलनको निःशुल्क उपचार (१७ करोड )
    औषधीको मूल्य समायोजन सुझाव कार्यदल गठन
    सरकारीस्तरमा न्यूरो अस्पताल स्थापनाका लागि सुझाव समिति गठन
    थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना निर्णय
    एक्सरे फिल्मको साटो डिजिटल एक्सरे अनिवार्य गर्ने निर्णय

    मंसिर

    मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिना परीक्षण अभियान थाल्ने निर्णय
    सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र
    स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति
    नागरिकको गुनासो सुन्न हेल्लो स्वास्थ्य शुरु
    फागुन महिनाभर पाठेघरको मुखको क्यान्सरबिरुद्ध परीक्षण अभियान थाल्ने निर्णय
    नर्सिंग जनशक्तिलाई सरकारले तोकेको तलब लागू गर्न परिपत्र
    मष्तिष्क मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने निर्णय
    नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन मेडिकल काउन्सिललाई निर्देशन
    जनसंख्या नीति परिमार्जन प्रक्रिया थालनी
    मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र
    सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांगमा बेग्लै वार्ड स्थापना, वार्डको संख्या देशैभर २ पुग्यो

    पुष

    सेना तथा प्रहरीको अस्पताल सर्वसाधारणका लागि सेवा तथा अपरेशनका लागि खुलाउन कार्यदल गठन
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
    विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतना अनिवार्य गर्न तथा परिमार्जनका लागि स्वास्थ्य मन्त्रीसँग समझदारी
    इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही तयारी
    बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन बिरामी प्रेषण निर्देशिका जारी
    अंगदानसम्बन्धी जानकारी रियल टाइममा प्राप्त र आवेदन लिन अनि लिनका लागि एकीकृत रजिष्ट्री शुरुवात

    माघ

    बिरामीको परीक्षण दोहोर्याउनु नपर्ने तथा सबै ठाउँमा बिरामीको जानकारी एकीकृत रुपमा विद्युतीय प्रणालीमा ल्याउने निर्णय
    बीमा सुधार कार्ययोजना प्रस्तुत
    हरेक तहमा स्वास्थ्य सेवाप्रदायक संस्था रहने गरी स्वास्थ्य सेवा ऐन अध्यादेशमार्फत संसोधन, बीमा बोर्डको नियुक्ति प्रक्रिया संसोधन
    रगत नजम्ने वंशाणुगत रोगबिरुद्ध निःशुल्क औषधी दिने कार्य शुरुवात
    जन्मजात बहिरोपन रोक्न नवजात शिशुको श्रवणशक्ति परीक्षण र उपचार अनिवार्य गर्ने निर्णय
    स्वास्थ्य जनशक्ति थप्न मिल्ने गरी ओएनएम सर्भेक्षण प्रस्तावमा मन्त्रिपरिषदबाट पूर्व सहमति, वर्षौंपछि जनशक्ति थप्ने बाटो खुला
    बीमा सुधार सुझाव प्रतिवेदन तयार, प्रधानमन्त्रीसमक्ष सुधार कार्ययोजना प्रस्तुत
    पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय
    प्रयोग दुरुत्साहन गर्न सूर्तीजन्य पदार्थको अगाडि र पछाडि पुरै भागमा चेतावनीमूलक सूचना छाप्ने निर्ण

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुईसय तथा पाँचसय दरका नोट भारतबाट ल्याउन र लैजान पाइने

  • हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ- सञ्चारमन्त्री खरेल

  • एच-१ बी र एच-४ भिसामा आवेदकको सामाजिक सञ्जाल छानबिन प्रकृया सुरु

  • रोकिरहेकाे ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीका दुई युवकको मृत्यु

  • समाचार
  • १

    दुईसय तथा पाँचसय दरका नोट भारतबाट ल्याउन र लैजान पाइने
    २०८२ मंसिर २९, सोमबार

  • २

    हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ- सञ्चारमन्त्री खरेल
    २०८२ मंसिर २९, सोमबार

  • ३

    एच-१ बी र एच-४ भिसामा आवेदकको सामाजिक सञ्जाल छानबिन प्रकृया सुरु
    २०८२ मंसिर २९, सोमबार

  • ४

    रोकिरहेकाे ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीका दुई युवकको मृत्यु
    २०८२ मंसिर २९, सोमबार

  • ५

    मेलम्चीमा भ्रष्टाचार: विशेष अदालतको फैसला बदरको माग गर्दै सर्वोच्च पुग्यो अख्तियार
    २०८२ मंसिर २९, सोमबार

  • ६

    चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
    २०८२ मंसिर २९, सोमबार

  • ७

    आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
    २०८२ मंसिर २९, सोमबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर २९, सोमबार

  • ९

    दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको उद्धार
    २०८२ मंसिर २८, आईतबार

  • १०

    रुपन्देही एमालेका जिल्ला सचिव रास्वपा प्रवेश
    २०८२ मंसिर २८, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution