२०८२ अषाढ २९, आईतबार
सान्टा क्याटररिना राज्यका गभर्नर जोर्गिन्हो मेलोले दुर्घटनाबारे जानकारी गराएका हुन् । दुर्घटनामा परेको बेलुनमा २१ जना सवार थिए । शनिबार बिहान प्राइया ग्रान्डे सहरमा यो घटना भएको थियो ।
पाइलटका अनुसार बक्साभित्रबाट आगो बल्न सुरू भएपछि उनले बेलुनलाई तलतिर झार्दै थिए । बेलुन जमिनको निकै नजिक पुग्दा ती पाइलटले मानिसहरूलाई बेलुनबाट हामफाल्न भनेका थिए । सोही अनुसार केहीले हामफाले भने कतिपयले हाम फाल्न सकेनन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे