२०८२ अषाढ २९, आईतबार
भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित अरोमा कलेजले शैक्षिक सत्र २०८२/८३ का लागि नयाँ विद्यार्थी भर्ना आह्वान गरेको हो।
कक्षा ११ को बिज्ञान तर्फ जैबिक बिज्ञान (Bio Science) र कम्प्युटर बिज्ञान (Computer Science) तथा व्यवस्थापन तर्फ Hotel Management र Management बिषयमा नयाँ भर्ना खुलाईएको हो।
विद्यार्थीले असार १७ गतेसम्म कलेजको लेखा शाखाबाट फारम भरि नाम दर्ता गर्न सक्नेछन्। विद्यार्थीले असार १८ गते बिहान ८ बजे देखि १० बजेसम्म पहिलो चरणमा परिक्षा दिन सक्नेछन्।
बिहान ११ बजेदेखि दोस्रो चरणमा प्रवेश परिक्षा दिन सक्ने क्षेत्रीले बताउनुभयो। कलेजको लेखाशाखाबाट धमाधम फारम बितरण भैरहेको हुँदा समयमै आफ्नो सिट सुरक्षित गर्न समेत कलेजले अनुरोध गरेको छ। प्रवेश परिक्षाको नतिजा असार १८ गते साँझसम्म प्रकाशित गर्ने उहाँले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे